एप्पल बन्यो चीनको सबैभन्दा ठुलो स्मार्टफोन ब्रान्ड

  • News Agency Nepal

    आइतबार, मंसिर १२ २०७८
  • एप्पल बन्यो चीनको सबैभन्दा ठुलो स्मार्टफोन ब्रान्ड

    काठमाडौं, मंसिर १२ गते । गुणस्तरीय उत्पादनका कारण एप्पलको आईफोन तथा अन्य उत्पादन विश्वव्यापी चर्चित छ । यसमा प्रयोग भएको सफ्टवेयर तथा हार्डवेयरका कारण मूल्य उच्च भएता पनि यसलाई धेरैले रुचाएका छन् । जसको प्रतिफल विश्वका धेरै बजारमा एप्पल उत्कृष्ट ब्रान्डको रुपमा स्थापित हुँदै आएको छ । सोही लय कम्पनीले चिनियाँ बजारमा समेत समातेको छ । लामो समय देखी चीनको स्मार्टफोन बजारमा चिनियाँ स्मार्टफोन ब्रान्ड साओमी, ओप्पो, भिभो, ह्वावे लगायतका ब्रान्डको दबदबा रहेको थियो । तर, सन् २०१५ पश्चात एप्प्लले उक्त दबदबालाई चिर्दै चिनियाँ स्मार्टफोन बजारमा सबैभन्दा ठुलो बिक्रेताको रुपमा स्थापित भएको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    नेपालमा सेगवे-नाइनबटको स्मार्ट बिजुली स्कुटर ई-१०० सार्वजनिक

    कााठमाडौं, माघ १४ गते । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माण कम्पनी सेगवे–नाइनबोटले नेपालमा स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले आकर्षक डिजाइन, नयाँ शैली र मौलिक विद्युतीय...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    आज सार्वजनिक हुँदै रेड्मी नोट ११

    काठमाडौं, माघ १३ गते ।  साओमीले बिहीवार नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ को तुलनामा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    खल्ती वालेटको ५ वर्ष पुरा

    काठमाडौं, माघ १२ गते । प्रविधिको फड्को र आजको आवश्यकतालाई तुलना गरेर हेर्दा डिजिटाइजेसन मूल आधार बनेको छ । नेपालको वित्तीय प्रविधि क्षेत्रमा छोटो समयमै उल्लेखनीय प्रगति गरेको भुक्तानी...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    ई-सेवा १४ औँ वर्षमा

    काठमाडौं, माघ ११ गते । डिजिटल रुपमा भुक्तानी सेवा दिदै आएको निजि कम्पनि ‘इसेवा’ १३ वर्ष पुरा गरि १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    भारतमा यामाहाको एफजेडएस २५ सार्वजनिक हुँदै

    काठमाडौं, माघ १० गते । यामाहा इन्डिया मोटर्सले हालै भारतीय बजारमा एफजेड एस एफआईको डिएलएक्स ट्रिम सार्वजनिक गरेको छ। अब भने कम्पनीले सन् २०२२ मा एफजेडएस२५ सार्वजनिक गर्ने तयारीमा...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    साओमी १२ को ग्लोबल मोडलमा ८ जीबी र्‍याम र स्न्यापड्रागन ८ जेन १ रहने

    काठमाडौं, माघ ०९ गते ।  साओमीको पछिल्लो मोडल साओमी १२ विश्वबजारमा कहिले उपलब्ध होला भनेर धेरैले पर्खिरहेका छन् । गत महिना कम्पनीले गृह बजार चीनमा साओमी १२ सिरिज सार्वजनिक...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    एआर हेडसेटको दौडमा गुगल

    काठमाडौं, माघ ०७ गते ।   एआर र भीआर हार्डवेयरको दौडमा फेसबुकको मातृ कम्पनी मेटा अग्र पङ्क्तिमा देखिएको छ । योसँगै माइक्रोसफ्ट पनि आफ्नो होलोलेन्ससहित यो दौडमा सामेल छ ।...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    आउँदो साता सार्वजनिक हुँदै रेड्मी नोट ११ सिरिज

    काठमाडौं, माघ ०६ गते ।  ओमीले आउँदो २६ जनवरी माघ १२  मा रेड्मी नोट ११ सिरिजको ग्लोबल लञ्च गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    शक्तिशाली ट्याब्लेट ल्याउँदै ओप्पो

    काठमाडौं, माघ ०५ गते ।  सन् २०२० मा सुरु भएको कोरोना भइरससँगै ठूलो स्क्रिनयुक्त डिभाइसको माग अत्याधिक रुपमा बढेको छ । यस्तोमा धेरै कम्पनीले ट्याब्लेटलाई आफ्ना प्रमुख उत्पादनको रुपमा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    साओमी नोट ११ मा २०० मेगापिक्सेल क्यामेरा !

    काठमाडौं, माघ ०४ गते । सन् २०२० मा साओमीले विश्वमै पहिलो पटक १०८ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ‘मि नोट १०’ ल्याएको थयो । अब भने कम्पनीले ‘साओमी नोट ११’...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    ‘भिभो भी२३ ई’ नेपाली बजारमा

    काठमाडौं, माघ ०३ गते । भिभोकाे ‘भी’ सिरिजको पछिल्लो स्मार्टफोन ‘भी२३ ई’ नेपाली बजारमा भित्रिएकाे छ । कम्पनीले आइतबारदेखि यो फोनको प्रि-अर्डर खुला गरेको छ । कम्पनीले आधिकारिक रुपमा...

    प्रकाशित: आइतबार, माघ २ २०७८

    ‘साओमी १२ लाइट’ बजारमा आउँदै

    काठमाडौं, माघ ०२ गते ।   साओमीले गत डिसेम्बरमा आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ सार्वजनिक गरेको थियो । यसअन्तर्गत कम्पनीले साओमी १२, साोमी १२ प्रो र साओमी १२ एक्स बजारमा...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    पाँच गुणाले बढ्यो क्यूआर कोडबाट हुने भुक्तानी

    काठमाडौं, पुष ३० गते ।  पछिल्लो एक वर्षको अवधिमा क्यूआर कोड मार्फत हुने भुक्तानी पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    सामसङ ग्यालेक्सी एस २१ एफई सार्वजनिक

    सामसङले सन् २०२२ को आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । केही दिन अगाडि मात्र सीईएस २०२२ मा घोषणा भएको यो फोन सार्वजनिक भएको हो । स्न्यापड्र्यागन ८८८ चिपसेटमा...

    प्रकाशित: बुधबार, पुष २८ २०७८

    क्यान इन्फोटेक २०२२ स्थगित

    काठमाडौं, पुष २८ गते ।  क्यान महासंघले आयोजना गर्दै आएको सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०२२’ अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड(१९ को तेस्रो लहर सुरु भएपछि सरकारले...

    प्रकाशित: मंगलबार, पुष २७ २०७८

    नोकियाका पाँच नयाँ फोन आउँदै

    काठमाडौं, पुष २७ गते । अमेरिकामा भएको सीईएस २०२२ मा नोकियाले आफ्ना पाँच बजेट फोन सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ मोडेलका फोन सुरुवाती चरणमा अमेरिकी बजारमा उपलब्ध...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    गुगल प्ले स्टोरमा फर्कियो खल्ती

      काठमाडौं, पुष २६ गते ।नेपालको लोकप्रिय डिजिटल वालेट खल्ती गुगल प्ले स्टोरमा पुनः उपलब्ध भएको छ । लगईन एक्सपायर हुँदा शुक्रबारदेखि गुगल प्ले स्टोरबाट हराएको खल्ती आइतबार रातिदेखि उपलब्ध भएको...

    प्रकाशित: आइतबार, पुष २५ २०७८

    रियलमीको फ्ल्यागशिप सिरिज जीटी २ प्रो सार्वजनिक

    काठमाडौं, पुष २५ गते ।   रियलमीले सस्तो मूल्यको फ्ल्यागशिप स्मार्टफोनका रुपमा आफ्नो पहिलो जीटी सरिजको स्मार्टफोन सन् २०२१ को मध्यतिर सार्वजनिक गरेको थियो । त्यसयता हामीले ‘अपर मिड रेन्ज’मा...

    प्रकाशित: शुक्रबार, पुष २३ २०७८

    हालसम्मकै पातलो स्मार्ट डिस्प्ले ल्याउँदै सामसङ

     काठमाडौं, पुष २३ गते ।  सामसङले विश्वको सबैभन्दा पातलो स्मार्ट डिस्प्ले ‘एम८०८’ सार्वजनिक गर्ने भएको छ । सामसङले सार्वजनिक गर्ने तयारी गरिरहेको यो एम८०८ डिस्प्लेमा अल्ट्रा थिन अप्टिकल प्रविधि...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो

    काठमाडौँ, पुस २२ गते । नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ...