कट्रिनाको बिहेमा मोबाइल निषेध

  • News Agency Nepal

    सोमबार, मंसिर १३ २०७८
  • कट्रिनाको बिहेमा मोबाइल निषेध

    काठमाडौं, मंसिर १३ गते । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो साता विवाह बन्धनमा बाँधिने भएका छन्। केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आफूहरूको प्रेम सम्बन्धबारे मुख खोलेका थिएनन् भने विवाहका बारे पनि औपचारिकरूपमा जानकारी दिएका छैनन्। तर, उनीहरूले आफ्नो विवाहको तयारीमा धुमधामसँग लागिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जयपुरको एक रिसोर्टमा हुने भनिएको विवाह समारोहमा विवाहमा आउने पाहुनाले आफ्नो मोबाइल विवाह समारोहमा लान नपाउने तथा तोकिएको स्थानमा मोबाइल राखेर मात्र विवाहमा सरिक हुन पाउने समाचारमा जनाइएको छ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    सिनेमा ’सुपर धने’ निर्माण हुने

      काठमाडौं, माघ १४ गते ।  साइन्स फिक्सन वेब सिरिज ’माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ’सुपर धने’ निर्माण घोषणा गरिएको छ ।  वेब सिरिज ’माई वाइफ इज...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    दिपक शर्माको ‘मुना तिमी घर जाउ’ सार्वजनिक

    काठमाडौं, माघ १४ गते ।  बिश्व गौडेलको शब्द रचनामा दिपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाउ’को भिडियो सार्वजनिक भएको छ । चलनचल्तीको गीत भन्दा भिन्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    ‘मायाको भोको’ बोलको गीत सार्वजनिक

    कााठमाडौं, माघ १४ गते । गायक मदन थापा र गायिका विन्दू परियारको स्वरमा रहेको ‘मायाको भोको’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    गीत ‘स्वतन्त्र मन’ सार्वजनिक

      काठमाडौं, माघ १३ गते ।  गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ। वरिष्ठ गायक उदित नारायण झाको स्वर रहेको गीतको शब्द रचना गीतकार डा.प्रकाश पौडेलले कोरेका हुन् l गीतको संगीत...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक

    काठमाडौं, माघ १२ गते । फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रुममेट्सको रुपमा बस्ने गरी विवाह गरेपछि राजकुमार र भूमिको जीवनमा आउने विभिन्न उच्चार-चढावलाई...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    ‘ह्यारीकी प्यारी’ को शुभमुर्हत

    काठमाडौं, माघ ११ गते । फिल्म ‘ह्यारीकी प्यारी’ को शुभमुर्हत गर्दै छायांकन सुरु गरिएको छ l सोमवार पर्वत जिल्लाको भूक देउरालीमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिमले फिल्मको...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    अस्मिता अधिकारी र अशोक अर्यालको स्वरमा ‘जाले रुमाल’ सार्वजनिक

    काठमाडौं, माघ १० गते ।  बिगत लामो समय देखि अमेरिकामा बस्दै आएका गायक अशोक अर्याल र नेपालकी चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘जाले रुमाल’ बोलको गित सार्बजनिक भएको...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    विज्ञानको निर्देशनमा हिन्दी गीत ‘तेरे दर्द मैँ’ सार्वजनिक

     काठमाडौं, माघ ०९ गते ।  निर्देशक विज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    यम बरालको ‘जति रुनु रोएँ’ सार्वजनिक

    काठमाडौं, माघ ०७ गते । गायक यम बरालको स्वर तथा संगीतमा ‘जति रुनु रोएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश एम के पौडेलको शब्दमा तयार भएको गीतको...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    मेलिना राईको ‘फूलहरू मगमग’ सार्वजनिक

    काठमाडौं, माघ ०६ गते ।  गायिका मेलिना राईको आवाजमा समावेश गीत ‘फूलहरू मगमग’ रिलिज भएको छ l कान्छान थालङको लय सिर्जना र रचना रहेको गीतको एरेन्ज टेकेन्द्र यक्षो लिम्बुले...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    रचना रिमालको ‘भतभती पोल्छ’ सार्वजनिक

    काठमाडौं, माघ ०५ गते ।  सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ । यस...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    म्युजिक भिडियो ‘जाला जोबन’ सार्वजनिक

    काठमाडौं, माघ ०४ गते । कलाकारद्वाय कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड म्युजिक भिडियो ‘जाला जोबन’ सार्वजनिक भएको छ ।गायक रेवती घिमिरे र गायिका समीक्षा अधिकारीको आवाज...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    राज सिवाकोटी र एलिना चौहानको ‘फोन उठाउने हरियोले’ सार्वजनिक

    काठमाडौं, माघ ०३ गते ।  ‘फोन उठाउने हरियोले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजन राज सिवाकोटी र एलिना चौहानले आवाज दिएको गीतको शब्द रोशनीले कोरेकी छिन्...

    प्रकाशित: आइतबार, माघ २ २०७८

    फिल्म ‘चिसो एस्ट्रे’ को पहिलि गीत ‘ड्रीम पाइरेसी’ सार्वजनिक

    फिल्म ‘चिसो एस्ट्रे’ को पहिलि गीत सार्वजनिक भएको छ। ड्रीम पाइरेसी’ बोलको गीत रिलिज गरिएको हो । गीतमा आवाज तथा लयसिर्जना अजर जंगमको रहेको छ ।  मार्च १८, २०२२ मा प्रदर्शनमा आउन लागेको फिल्मको निर्देशक दिनेश पाल्पाली हुन् ।...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    मानस राजको नयाँ म्युजिक भिडियो ‘राजकुमारी’ सार्वजनिक

    काठमाडौं, पुष ३० गते ।  गायक मानस राजको आवाज, शब्द तथा लय सिर्जनामा नयाँ म्युजिक भिडियो ‘राजकुमारी’ रिलिज भएको छ l नरेन्द्र वियोगीको मास्टरिङ् रहेको गीतलाई कार्टुन क्रीउको अफिसियल...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक

    काठमाडौं, पुष २९ गते । बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले चेलिबेटी बेचबिखनलाई रोक्न नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ ।  बिहीवार राजधानीमा एक कार्यक्रमका बीच बरिष्ठ कलाकार मदनकृष्ण...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    प्रेम परियारको ‘यो मुटु त तिम्रै हो’ सार्वजनिक

    काठमाडौं, पुष २९ गते ।  गायक प्रेम परियारको आवाजमा ‘यो मुटु त तिम्रै हो’ रिलिज भएको छ l  गीतमा बिष्णु निरौलाको शब्द, राजेश थापाको संगीत छ । भिडियोलाई  मुनाल...

    प्रकाशित: बुधबार, पुष २८ २०७८

    ‘एनिमल’मार्फत बलिउडमा डेब्यु गर्दै विपिन कार्की

    काठमाडौं, पुष २८ गते । नेपाली फिल्मका चर्चित हस्ती विपिन कार्की बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । कार्कीले बलिउडको ‘एनिमल’ नामक फिल्ममा अभिनय गर्ने भएका हुन् । एनिमलमा...

    प्रकाशित: मंगलबार, पुष २७ २०७८

    ‘विक्रम वेधा’ को फर्स्टलुक सार्वजनिक

    काठमाडौं, पुष २७ गते । भारतीय फिल्म ‘विक्रम वेधा’को फर्स्टलुक सार्वजनिक भएको छ । अभिनेता ऋतिक रोशनको जन्मदिनको अवसरमा निर्माण टिमले फिल्मको फर्स्टलूक्स सार्वजनिक गरेको हो l पोस्टरमा ऋतिक कालो...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    गीतकार डा.बिष्णुमुर्ति भट्टराईको ‘मेरो तस्बिर’ सार्वजनिक

    काठमाडौं, पुष २६ गते । चर्चित गीतकार डा.बिष्णुमुर्ति भट्टराईको ‘मेरो तस्बिर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा डा.भट्टराईले पहिलो पटक अभिनय गरेका छन् । त्यस्तै, गीतमा आवाज...