शेयर बजार: एक सातामा नेप्से १४५.५९ अंकले घट्यो

  • News Agency Nepal

    शुक्रबार, मंसिर १७ २०७८
  • शेयर बजार:  एक सातामा नेप्से १४५.५९ अंकले घट्यो

     

    काठमाडौं, मंसिर १७ गते । यो सातामा नेप्से परिसूचकमा १४५.५९ अंकले गिरावट आएको छ । गएको हप्ताको अन्तिम दिन बिहिबारको कारोबार ३.२२ अंकले घटेर नेप्से परिसूचक २७३१.७८ बिन्दुमा रहेको थियो । गत बिहिबारको तुलनामा साताको कारोबारमा नेप्से परिसूचक १४५.५९ अंकले गिरावट आएको हो । यो सातामा शेयर बजार नेप्सेमा दैनिक ३ अर्ब हाराहारीमा मात्रै कारोबार भएको छ । यसरी शेयर कारोबार भएको ५ दिनमा १९ अर्ब ८८ करोड ७८ लाख ९ हजार बराबरको कारोबार भएको छ । पछिल्लो साता नेप्से परिसूचकमा मौद्रिक नीतिको प्रभावले बुधबार बाहेक अन्य सबै बार निरन्तर गिरावट आएको छ । शेयर लगानीकर्ता मौद्रिक नीतिको समिक्षामा ४÷१२ करोड शेयर धितोकर्जाको सिमा परिर्वतन हुने आशमा रहेका थिए । तर, मौद्रिक नीतिको समिक्षाले ४÷१२ करोडको सिमा परिर्वतन गरेन । यसको प्रभाव आइतबार देखि शेयर बजारमा प¥यो ।

    मौद्रिक नीतिको प्रभावले आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको थियो । उक्त दिन ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस्तै, सोमबारको सूचक २१.५१ अंकले घटेर परिसूचक २६२९.९८ झरेर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार १.६४ अंकले घटेर २६२८.३७ अंकमा बन्द भएको थियो भने यस दिन ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    बुधबार भने नेप्सेमा सामान्य सुधार भएको थियो । सूचक ५.२८ अंकले बढेर परिसूचक २६३३.६५ अंकमा पुगेको थियो । यस दिन अन्य दिनको तुलनामा कारोबार रकम घटेर २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँको मात्रै कारोबार भएको थियो । सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबारको सूचक ४९.०४ अंकले घटेर परिसूचक २५८४.६१ बिन्दुमा रोकिएको छ । बिहिबार ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६ रुपैयाँको शेयर किनबेच भएको छ


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    संविधान अनुसार स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न सुझाव

      काठमाडौं, माघ ०९ गते ।  कानुनविद्हरुले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरुलाई सुझाव दिएका छन । सत्तारुढ पाँचदलीय गठबन्धनले आईतबार अपरान्ह स्थानीय तहको निर्वाचनबारे...

    प्रकाशित: आइतबार, माघ ९ २०७८
    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    राष्ट्रिय सभा निर्वाचन: एमाले र लोसपाबीच गठबन्धन

    काठमाडौं, माघ ०६ गते । मधेश प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाले गठबन्धन गरेको छ । बिहीवार नेकपा एमाले र लोसपाले संयुक्त रुपमा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गर्न माग

      काठमाडौं, माघ ०४ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको पुनः व्यवस्था मिलाई दिन संसदीय समितिलाई गुहारेको छ । स्वास्थ्य तथा...

    प्रकाशित: आइतबार, माघ २ २०७८

    सिनेमा हल र जिम बन्द गर्ने सरकारको निर्णय (भिडियो सहित)

     काठमाडौं, माघ ०२ गते ।  सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको छ । आईतबार नेपाल सरकारका प्रवक्ता एवम्...

    प्रकाशित: आइतबार, माघ २ २०७८
    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    यति एयरलाइन्स र यूएनडीपीबीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता

    काठमाडौं, पुष २९ गते । यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दीगो विकाश लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रममा एयरलाइन्स...

    प्रकाशित: बुधबार, पुष १४ २०७८

    राजसंस्थाको आवश्यकता अझ बढ्यो: अध्यक्ष लिङ्देन (भिडियो सहित)

    काठमाडौं, पुष १४ गते ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताउनु भएको छ । अध्यक्ष लिङदेनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै...

    प्रकाशित: शुक्रबार, पुष ९ २०७८

    त्रिचन्द्र क्याम्पसमा ड्रिङकिङ वाटर प्लान्ट सञ्चालन

    काठमाडौं, पुष ०९ गते । हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट नामक एक समाजिक संस्थाले काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको छ । शुक्रबार आयोजित...

    प्रकाशित: बुधबार, पुष ७ २०७८

    सानो पार्टी किन भइयो भनेर राष्ट्रिय सम्मेलनमा छलफल गर्छाैं: प्रवक्ता महरा (भिडियो सहित)

    काठमाडौं, पुष ०७ गते । नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताएको छ । बुधबार माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको सन्दर्भमा आयोजना गरिएको...

    प्रकाशित: शुक्रबार, पुष २ २०७८

    ललितपुरको विकासका लागि सबै दलसँग सहकार्य गर्छाैं: मन्त्री भुसाल (भिडियो सहित)

      काठमाडौं, पुष ०२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको बताउनुभएको छ । शुक्रवार ललितपुर...

    प्रकाशित: मंगलबार, मंसिर २८ २०७८

    पुँजीबजारलाई स्वतन्त्र रुपमा चल्न दिनुपर्छ: अम्बिकाप्रसाद पौडेल (भिडियो सहित)

    काठमाडौं, मंसिर २८ गते । इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनु भएको अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गर्नु भएको छ । पुँजीबजारको...

    प्रकाशित: मंगलबार, मंसिर २८ २०७८

    एमसीसीको विरोधमा संसद भवन बाहिर प्रदर्शन

    काठमाडौं, मंसिर २८ गते । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बिरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन गरिएको छ । मंगलबार सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम...

    प्रकाशित: मंगलबार, मंसिर २८ २०७८

    स्मार्टफोन ल्याउँदै टेस्ला

    काठमाडौं, मंसिर २८ गते ।  एलन मस्क अहिलेका विश्वकै सर्वाधिक धनी व्यक्ति हुन् । उनले हाँकेका प्रायः सबै कम्पनी चर्चित र सफल छन् । पछिल्लो समय बजारमा मस्कले टेस्ला...

    प्रकाशित: आइतबार, मंसिर २६ २०७८

    मैले हारेँ भने प्रधानमन्त्रीबाट हटाउँछन्, त्यसैले मैले जित्नै पर्छ: प्रधानमन्त्री देउवा (भिडियो सहित)

      काठमाडौं, मंसिर २६ गते । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ । आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन...

    प्रकाशित: शनिबार, मंसिर २५ २०७८

    बारले आन्दोलनको कार्यक्रम फिर्ता लिँदा राम्रो हुन्छ: रघुवीर महासेठ (भिडियो सहित)

    काठमाडौं, मंसिर २५ गते ।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता रघुवीर महासेठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएशन नेतृत्वको कानुन व्यवसायीहरुको आन्दोलनको कार्यक्रम...

    प्रकाशित: बिहिबार, मंसिर २३ २०७८

    सकेसम्म सहमतिबाटै नेतृत्व छानौं: प्रधानमन्त्री देउवा (भिडियो सहित)

    काठमाडौं, मंसिर २३ गते । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतीमा नेतृत्व चयन गर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले सहमतिका लागि...

    प्रकाशित: बुधबार, मंसिर २२ २०७८

    विपद् जोखिमबाट सुरक्षित देश निर्माणतर्फ लाग्न राष्ट्रपतिको आह्वान (भिडियो सहित)

    काठमाडौं, मंसिर २२ गते । राष्ट्रपति विद्या भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाई र अनुभवहरुको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट...

    प्रकाशित: मंगलबार, मंसिर २१ २०७८

    साझा उम्मेदवार तय गर्न दबाब दिँदै प्रकाशमान सिंहको घरमा प्रदर्शन (भिडियो सहित)

    काठमाडौं, मंसिर २१ गते । संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्न दबाब दिदैँ चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको घरमा कांग्रेसका युवा नेताहरुले प्रदर्शन गरेका छन् । नेपाली कांग्रेसको...