यू-१९ महिला फुटबल टोलीको बिदाइ

  • News Agency Nepal

    सोमबार, मंसिर २० २०७८
  • यू-१९ महिला फुटबल टोलीको बिदाइ

     

    काठमाडौं, मंसिर २० गते ।  बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–१९ महिला फुटबल प्रतियोगितामा सहभागि हुने नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदाई गरेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एक कार्यक्रमको आयोजनामा बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली यु–१९ टोलीको विदाई गरेको हो । प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल, भारत, भुटान र श्रीलंकाले सहभागिता जनाउँदै छन् । दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्र्तगत उमेर समूहको खेलमा बलियो मानिएको नेपाली टोलीको लक्ष्य उपाधि उचाल्ने रहेको छ । टोलीलाई अञ्जना रानामगरले नेतृत्व गर्नेछिन ।डिसेम्बर ११ तारिख देखी २२ तारिख सम्म ढाकामा आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले आइतबार २३ सदस्यी नेपाली महिला टोलीको नाम सार्वजनिक गरेका थिए ।

     

     

     

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    नेपालले भोली मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै

     काठमाडौं, माघ १४ गते । पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिबार नेपालले पहिलो मैंत्रीपूर्ण खेल खेल्दै छ । दुई मैंत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

    काठमाडौं, माघ १२ गते । राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । बुधबार सात वटै प्रदेशहरुमा तोकिएको मतदान स्थलमा मतदान सुरु भएको हो । जस अनुसार प्रदेश १ मा...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    सोलुखुम्बुमा रंगशाला निमार्णको काम तीब्र

      काठमाडौं, माघ ११ गते । एक गाउँपालिका एक खेल मैदान अवधारण सरकारले यस अघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघिय संरचना अनुसार खेलकुदका गतिविधि पनि सञ्चालन...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    नेपाल आईपुग्यो मरिससको टोली

      काठमाडौं, माघ १० गते । आयोजक नेपालसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    तस्बिरमा हेर्नुहोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास

      काठमाडौं, माघ १० गते । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    आहा रारा गोल्डकप: मनाङ मस्र्याङदी सेमीफाइनमा प्रवेश

      काठमाडौं, माघ ०९ गते । २० औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    चाबहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

    काठमाडौं, माघ ०९ गते । काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ । आईतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    आहा रारा गोल्डकप: पुलिस क्वार्टर–फाइनलमा प्रवेश

      काठमाडौं, माघ ०७ गते । नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    काठमाडौंमा काष्ठकलाको ४५ दिने तालिम सञ्चालन

      काठमाडौं, माघ ०७ गते ।  नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा काष्ठकला प्रशिक्षण सञ्चालन भएको छ । काठमाडौं महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त पहलमा...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन

    काठमाडौं, माघ ०७ गते ।  सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन सुरु...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    आहा रारा गोल्डकप: एपीएफको बिजयी सुरुवात

      काठमाडौं, माघ ०६ गते । पोखरामा आज देखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान शुरु

    काठमाडौं, माघ ०६ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरु गरेको छ । बिहीवार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि एपिएफलाई

      काठमाडौं, माघ ०५ गते । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    कञ्चनपुरमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

      काठमाडौं, माघ ०५ गते । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

      काठमाडौं, माघ ०४ गते ।  काठमाडौँ आजबाट फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

      काठमाडौं, माघ ०४ गते । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    अग्रपङ्तिमा खटिनेलाई आजदेखि बुस्टर खोप लगाउन सुरु

    काठमाडौं, माघ ०३ गते । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।...

    प्रकाशित: आइतबार, माघ २ २०७८

    सोलुखुम्बुको दूधकोसीमा मोटरेबल पुल सञ्चालनमा ल्याइयो

      काठमाडौं, माघ ०२ गते । सगरमाथा खुम्बु जोड्ने वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बुमा विदेशी पर्यटक वृद्धि भएको छ । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हाम्बु गाउँपालिकाको...