थप २८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

  • News Agency Nepal

    बुधबार, मंसिर २२ २०७८
  • थप २८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं, मंसिर २२ गते । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार १६८ जनाको पीसीआर र ३ हजार ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २५५ जना र एन्टिजेन परीक्षणबाट २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।   २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ। गत २४ घण्टामा ३६६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।  मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार २३९ जना सक्रिय संक्रमित रहेका छन्।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

    काठमाडौं, माघ १४ गते । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    थप ८,०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

    काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    ओमिक्रोनले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा सत्यता छैन: डब्लुएचओ

    काठमाडौं, माघ १२ गते ।  नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । केहि दिन अघि नेपाली मिडियामा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    काठमाडौं, माघ १२ गते । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

    काठमाडौं, माघ ११ गते ।  पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    ओमिक्रोनले नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ: कृष्णप्रसाद पौडेल

      काठमाडौं, माघ १० गते । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।  सोमवार...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    काठमाडौं, माघ १० गते ।  पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    काठमाडौं, माघ ०९ गते । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    मकवानपुरमा टोलमै पुगेर खोप अभियान शुरु

      काठमाडौं, माघ ०९ गते । मकवानपुरको केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाईएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ । मकवानपुरको चेपाङ बाहूल्य...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    संक्रमण पुष्टि भएको सात दिनपछि कोरोना सर्दैन: डा. समीरकुमार अधिकारी (भिडियो सहित)

    काठमाडौं, माघ ०७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले  कोरोना संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नुपर्ने बताउनुभएको छ । त्यसपछि लक्षण नदेखिएमा परीक्षण...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु

    काठमाडौं, माघ ०७ गते । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    १२ हजार ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्‍यु

    काठमाडौं, माघ ०६ गते ।   पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    काठमाडौं, माघ ०५ गते ।  पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    बुस्टर खोप लगाउनेको भीड

      काठमाडौं, माघ ०४ गते ।  कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलवार पनि जारी रहेको छ । सोमवारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    १० हजार २५८ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं, माघ ०४ गते ।  पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

    काठमाडौं, माघ ०३ गते ।  पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    अग्रपङ्तिमा खटिनेलाई आजदेखि बुस्टर खोप लगाउन सुरु

    काठमाडौं, माघ ०३ गते । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।...

    प्रकाशित: आइतबार, माघ २ २०७८

    ४९६१ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

    काठमाडौं, माघ ०२ गते । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं, पुष २९ गते । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    सरकार लकडाउन गर्ने पक्षमा छैन: स्वस्थ्य मन्त्री खतिवडा (भिडियो सहित)

    काठमाडौं, पुष २९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनु भएको छ । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले...