थप २११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

  • News Agency Nepal

    बिहिबार, मंसिर २३ २०७८
  • थप २११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

    काठमाडौं, मंसिर २३ गते । पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ  । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ भने ८ लाख ५ हजार ९०० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ जना रहेका छन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

    काठमाडौं, माघ १४ गते । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    थप ८,०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

    काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    ओमिक्रोनले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा सत्यता छैन: डब्लुएचओ

    काठमाडौं, माघ १२ गते ।  नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । केहि दिन अघि नेपाली मिडियामा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    काठमाडौं, माघ १२ गते । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

    काठमाडौं, माघ ११ गते ।  पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    ओमिक्रोनले नयाँ भेरियन्ट बनाउने जोखिम कायमै छ: कृष्णप्रसाद पौडेल

      काठमाडौं, माघ १० गते । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड–१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ ।  सोमवार...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    काठमाडौं, माघ १० गते ।  पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    काठमाडौं, माघ ०९ गते । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    मकवानपुरमा टोलमै पुगेर खोप अभियान शुरु

      काठमाडौं, माघ ०९ गते । मकवानपुरको केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाईएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ । मकवानपुरको चेपाङ बाहूल्य...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    संक्रमण पुष्टि भएको सात दिनपछि कोरोना सर्दैन: डा. समीरकुमार अधिकारी (भिडियो सहित)

    काठमाडौं, माघ ०७ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले  कोरोना संक्रमण पुष्टि भएको ७ दिनसम्म अनिवार्य आइसोलेसनमा बस्नुपर्ने बताउनुभएको छ । त्यसपछि लक्षण नदेखिएमा परीक्षण...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्‍यु

    काठमाडौं, माघ ०७ गते । पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    १२ हजार ३३८ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्‍यु

    काठमाडौं, माघ ०६ गते ।   पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    काठमाडौं, माघ ०५ गते ।  पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    बुस्टर खोप लगाउनेको भीड

      काठमाडौं, माघ ०४ गते ।  कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउने कार्यक्रम मंगलवार पनि जारी रहेको छ । सोमवारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    १० हजार २५८ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं, माघ ०४ गते ।  पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

    काठमाडौं, माघ ०३ गते ।  पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    अग्रपङ्तिमा खटिनेलाई आजदेखि बुस्टर खोप लगाउन सुरु

    काठमाडौं, माघ ०३ गते । कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको छ । सोमबारदेखि काठमाडौंका विभिन्न खोप केन्द्र मार्फत् कोभिड–१९ विरुद्धको बुस्टर खोप लगाउन सुरु गरिएको हो ।...

    प्रकाशित: आइतबार, माघ २ २०७८

    ४९६१ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

    काठमाडौं, माघ ०२ गते । पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

    काठमाडौं, पुष २९ गते । पछिल्लो २४ घण्टामा थप तीन हजार ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    सरकार लकडाउन गर्ने पक्षमा छैन: स्वस्थ्य मन्त्री खतिवडा (भिडियो सहित)

    काठमाडौं, पुष २९ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताउनु भएको छ । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले...