शेयर बजार: नेप्से परिसूचक ५.८४ अंकले घट्यो

  • News Agency Nepal

    बिहिबार, मंसिर २३ २०७८
  • शेयर बजार:  नेप्से परिसूचक ५.८४ अंकले घट्यो

    काठमाडौं, मंसिर २३ गते । साताको अन्तिम कारोबारको दिन शेयर बजार मापक नेप्से परिसूचक ५ अंकले तल झरेकोे छ । बजार मापन गर्ने सूचक ५.८४ प्रतिशतले घटेर परिसूचक २४४९.९७ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.४३ अंकले बढेर ४६५.२३ बिन्दुमा रोकिएको छ । आजका कारोबारमा आएका २३१ कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

    कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये अधिकांश समूहको उपसूचक राताम्मे देखिएको छ। जसमा निर्जीबन बीमा ६०.२७, माइक्रोफाइनान्स २५.१७, बैंकिङ २.३५, विकास बैंक २१.९२, जलविद्युत १७.०१, फाइनान्स १६.२८, उत्पादन तथा प्रशोधन २१.२९, जीवन बीमा समूहको उपसूचकमा ३४.४३ अंकले घटेको छ । आजको कारोबार रकमको आधारमा हिमालयन डिस्ट्रिलरीको कारोबार सबै भन्दा बढी भएको छ। उक्त कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २०५ रुपैयाँको सेयर किनेबच भएको छ । दोस्रो र तेस्रोमा अपी पावर र नबिल बैंक रहेको छ । अधिकांश उपसूचकमा गिरावट आए पनि सिनर्जी पावरको शेयरमूल्य र लक्ष्मी इक्विटी फण्ड। सपोर्ट माइक्रोफाइनान्स, सिंगटी हाइड्रो इनर्जी, बोटलर्स नेपाल र यूनिभर्सल पावर कम्पनीको शेयरमूल्य बढेको छ। भने सामूदायिक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स,एनआईसी एशिया लघुवित्तर घलेम्दी हाइड्रोको शेयर मूल्य घटेको छ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    शेयर बजार: पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

      कााठमाडौं, माघ १४ गते । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३.२९ अंकले वृद्धि

      काठमाडौं, माघ १३ गते । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

        काठमाडौं, माघ १२ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नु पर्ने बताउनु भयो । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय निकायले लगाउने फरक फरक करले व्यसायी समस्यामा परे: दिनेश श्रेष्ठ (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताउनु भयो । बुधबार ७० औँ...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्नुपर्छ: विष्णु अग्रवाल (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन् । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    आज भन्सारको इतिहासमा सुनौलो दिन: नारायणप्रसाद सापकोटा (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारमा अनलाइन पेमेन्ट प्रणाली सुरु

      काठमाडौं, माघ १२ गते । अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको अवसरमा उहाँले अनलाइन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारलाई अब स्वचालित प्रणालीमा विकास गरिने (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३८.४२ अंकले घट्यो

    काठमाडौं, माघ १२ गते । साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    भन्सारको दरबन्दी घटाउनुपर्छ: राजेशकाजी श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, माघ ११ गते । नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा रहेको दरबन्दी घटाउनु पर्ने बताउनुभयो । ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर अफ...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    निर्यातलाई पर्वद्धन गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

    काठमाडौं, माघ ११ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारको साथै व्यापार सहजिकरण गर्नु पर्ने बताउनु भयो । ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    व्यापारलाई सहजिकरण गर्छाैं : मधुकुमार मरासीन (भिडियो सहित)

      काठमाडौं, माघ ११ गते । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषे ढुङगा सावित हुने बताउनु भयो । ७० औं अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    भोलिदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू हुने

    काठमाडौं, माघ ११ गते । सरकारले बुधबार (भोली)देखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ । सरकारले विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै झनझट...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    शेयर बजार: नेप्से परिसूचक ५.५९ अंकले घट्यो

      काठमाडौं, माघ ११ गते । शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    शेयर बजार: नेप्से परिसूचक ९९.८६ अंकले घट्यो

      काठमाडौं, माघ १० गते । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन १०० अंकले गिरावट आएको छ । आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    व्यापार घाटा चुलिँदै

      काठमाडौं, माघ १० गते ।  मुलुक आर्थिक संकटतिर उन्मुख भइरहेका बेला अर्को व्यापार घाटा चुलिँदै गएको तथ्याङक सार्वजनिक भएको छ ।  आइतबार भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिनाको...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    निगमले आइओसीलाई पठायो १३ अर्ब

    काठमाडौं, माघ १० गते । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    शेयर बजार: नेप्से परिसूचक १०.८३ अंकले घट्यो

      काठमाडौं, माघ ०९ गते । साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति आवश्यक: विनायक शाह (भिडियो सहित)

      काठमाडौं, माघ ०७ गते । होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताउनु भयो । उहाँले...