नेशन पुन र ममता गुरुङको ‘तिमी मेरो जीवनमा’ सार्वजनिक

  • News Agency Nepal

    आइतबार, मंसिर २६ २०७८
  • नेशन पुन र ममता गुरुङको ‘तिमी मेरो जीवनमा’ सार्वजनिक

    काठमाडौं, मंसिर २६ गते । भावसागर इन्टरटेन्मेन्टको प्रस्तुतिमा म्युजिक भिडियो ‘तिमी मेरो जीवनमा’ सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा नेशन पुन र ममता गुरुङको आवाज रहेको छ । नेशन पुन र ममता दुवै नेपाल आइडल सिजन ३ बाट चर्चामा आएका प्रतिस्पर्धी हुन् । गीतमा शब्द रचना अम्बिका गुरुङले गरेकी हुन् । शंकर थापा ‘स्माइल’को लय सिर्जना र सन्देश रुचालको सङ्गीत संयोजन गीतमा समावेश छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । रोमान्टिक भाव बोकेको ‘तिमी मेरो जीवन’ को छायाङ्कन भने म्याग्दीको राखु भन्ने ठाउँमा गरिएको हो । भिडियोमा राखुका रमणीय दृश्यहरू कैद गरिएको छ । भिडियोमा निशल पौडेलको सिनेम्याटोग्राफी रहेको छ भने पोस्ट प्रोडक्सन र्याड स्टुडियोमा गरिएको हो । सुधीर श्रेष्ठ र सुशीला थापा भिडियोमा फिचर्ड छन् ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    सिनेमा ’सुपर धने’ निर्माण हुने

      काठमाडौं, माघ १४ गते ।  साइन्स फिक्सन वेब सिरिज ’माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ’सुपर धने’ निर्माण घोषणा गरिएको छ ।  वेब सिरिज ’माई वाइफ इज...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    दिपक शर्माको ‘मुना तिमी घर जाउ’ सार्वजनिक

    काठमाडौं, माघ १४ गते ।  बिश्व गौडेलको शब्द रचनामा दिपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाउ’को भिडियो सार्वजनिक भएको छ । चलनचल्तीको गीत भन्दा भिन्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    ‘मायाको भोको’ बोलको गीत सार्वजनिक

    कााठमाडौं, माघ १४ गते । गायक मदन थापा र गायिका विन्दू परियारको स्वरमा रहेको ‘मायाको भोको’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    गीत ‘स्वतन्त्र मन’ सार्वजनिक

      काठमाडौं, माघ १३ गते ।  गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ। वरिष्ठ गायक उदित नारायण झाको स्वर रहेको गीतको शब्द रचना गीतकार डा.प्रकाश पौडेलले कोरेका हुन् l गीतको संगीत...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक

    काठमाडौं, माघ १२ गते । फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रुममेट्सको रुपमा बस्ने गरी विवाह गरेपछि राजकुमार र भूमिको जीवनमा आउने विभिन्न उच्चार-चढावलाई...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    ‘ह्यारीकी प्यारी’ को शुभमुर्हत

    काठमाडौं, माघ ११ गते । फिल्म ‘ह्यारीकी प्यारी’ को शुभमुर्हत गर्दै छायांकन सुरु गरिएको छ l सोमवार पर्वत जिल्लाको भूक देउरालीमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिमले फिल्मको...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    अस्मिता अधिकारी र अशोक अर्यालको स्वरमा ‘जाले रुमाल’ सार्वजनिक

    काठमाडौं, माघ १० गते ।  बिगत लामो समय देखि अमेरिकामा बस्दै आएका गायक अशोक अर्याल र नेपालकी चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘जाले रुमाल’ बोलको गित सार्बजनिक भएको...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    विज्ञानको निर्देशनमा हिन्दी गीत ‘तेरे दर्द मैँ’ सार्वजनिक

     काठमाडौं, माघ ०९ गते ।  निर्देशक विज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    यम बरालको ‘जति रुनु रोएँ’ सार्वजनिक

    काठमाडौं, माघ ०७ गते । गायक यम बरालको स्वर तथा संगीतमा ‘जति रुनु रोएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश एम के पौडेलको शब्दमा तयार भएको गीतको...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    मेलिना राईको ‘फूलहरू मगमग’ सार्वजनिक

    काठमाडौं, माघ ०६ गते ।  गायिका मेलिना राईको आवाजमा समावेश गीत ‘फूलहरू मगमग’ रिलिज भएको छ l कान्छान थालङको लय सिर्जना र रचना रहेको गीतको एरेन्ज टेकेन्द्र यक्षो लिम्बुले...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    रचना रिमालको ‘भतभती पोल्छ’ सार्वजनिक

    काठमाडौं, माघ ०५ गते ।  सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ । यस...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    म्युजिक भिडियो ‘जाला जोबन’ सार्वजनिक

    काठमाडौं, माघ ०४ गते । कलाकारद्वाय कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड म्युजिक भिडियो ‘जाला जोबन’ सार्वजनिक भएको छ ।गायक रेवती घिमिरे र गायिका समीक्षा अधिकारीको आवाज...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    राज सिवाकोटी र एलिना चौहानको ‘फोन उठाउने हरियोले’ सार्वजनिक

    काठमाडौं, माघ ०३ गते ।  ‘फोन उठाउने हरियोले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजन राज सिवाकोटी र एलिना चौहानले आवाज दिएको गीतको शब्द रोशनीले कोरेकी छिन्...

    प्रकाशित: आइतबार, माघ २ २०७८

    फिल्म ‘चिसो एस्ट्रे’ को पहिलि गीत ‘ड्रीम पाइरेसी’ सार्वजनिक

    फिल्म ‘चिसो एस्ट्रे’ को पहिलि गीत सार्वजनिक भएको छ। ड्रीम पाइरेसी’ बोलको गीत रिलिज गरिएको हो । गीतमा आवाज तथा लयसिर्जना अजर जंगमको रहेको छ ।  मार्च १८, २०२२ मा प्रदर्शनमा आउन लागेको फिल्मको निर्देशक दिनेश पाल्पाली हुन् ।...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    मानस राजको नयाँ म्युजिक भिडियो ‘राजकुमारी’ सार्वजनिक

    काठमाडौं, पुष ३० गते ।  गायक मानस राजको आवाज, शब्द तथा लय सिर्जनामा नयाँ म्युजिक भिडियो ‘राजकुमारी’ रिलिज भएको छ l नरेन्द्र वियोगीको मास्टरिङ् रहेको गीतलाई कार्टुन क्रीउको अफिसियल...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    हरिवंश आचार्यको नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक

    काठमाडौं, पुष २९ गते । बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले चेलिबेटी बेचबिखनलाई रोक्न नयाँ गीत ‘कर्कलो कोक्याउला’ सार्वजनिक भएको छ ।  बिहीवार राजधानीमा एक कार्यक्रमका बीच बरिष्ठ कलाकार मदनकृष्ण...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    प्रेम परियारको ‘यो मुटु त तिम्रै हो’ सार्वजनिक

    काठमाडौं, पुष २९ गते ।  गायक प्रेम परियारको आवाजमा ‘यो मुटु त तिम्रै हो’ रिलिज भएको छ l  गीतमा बिष्णु निरौलाको शब्द, राजेश थापाको संगीत छ । भिडियोलाई  मुनाल...

    प्रकाशित: बुधबार, पुष २८ २०७८

    ‘एनिमल’मार्फत बलिउडमा डेब्यु गर्दै विपिन कार्की

    काठमाडौं, पुष २८ गते । नेपाली फिल्मका चर्चित हस्ती विपिन कार्की बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । कार्कीले बलिउडको ‘एनिमल’ नामक फिल्ममा अभिनय गर्ने भएका हुन् । एनिमलमा...

    प्रकाशित: मंगलबार, पुष २७ २०७८

    ‘विक्रम वेधा’ को फर्स्टलुक सार्वजनिक

    काठमाडौं, पुष २७ गते । भारतीय फिल्म ‘विक्रम वेधा’को फर्स्टलुक सार्वजनिक भएको छ । अभिनेता ऋतिक रोशनको जन्मदिनको अवसरमा निर्माण टिमले फिल्मको फर्स्टलूक्स सार्वजनिक गरेको हो l पोस्टरमा ऋतिक कालो...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    गीतकार डा.बिष्णुमुर्ति भट्टराईको ‘मेरो तस्बिर’ सार्वजनिक

    काठमाडौं, पुष २६ गते । चर्चित गीतकार डा.बिष्णुमुर्ति भट्टराईको ‘मेरो तस्बिर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा डा.भट्टराईले पहिलो पटक अभिनय गरेका छन् । त्यस्तै, गीतमा आवाज...