कांग्रेस १४ औँ महाधिवेशन : उम्मेदवारलाई मत माग्दै नेता, कार्यकर्ता

  • News Agency Nepal

    आइतबार, मंसिर २६ २०७८
  • कांग्रेस १४ औँ महाधिवेशन : उम्मेदवारलाई मत माग्दै नेता, कार्यकर्ता

    काठमाडौं, मंसिर २६ गते ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् ।  नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आवश्यक १३४ जनाका लागि झण्डै साढे ५ सय आकांक्षीले उम्मेदवारी दर्ता गरेका छन् । भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ । नेतृत्वका लागि भिडेका उम्मेदवारहरूले मत माग्न थालिसकेका छन् । आ-आफ्नो प्यानअनुसार समूह(समूह बनाएर कार्यकर्ताहरूले प्रचारप्रसार अभियान थालेका छन् । उम्मेदवारको तस्बिरअंकित टोपी, प्रचारसामग्री बोकेर आफ्ना पक्षका नेतालाई जिताउन बाजागाजासहित उनीहरूले मत मागिरहेका छन् ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    स्थानीय तहको चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनु भएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

    काठमाडौं, माघ १४ गते । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिलाई प्रस्तावहरु फिर्ता गर्ने अधिकार हुनुपर्छ: जितेन्द्रनारायण देव (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता जितेन्द्रनारायण देवले संवैधानिक परिषद, न्यायपरिषद वा मन्त्रपरिषदले सुनुवाईका लागि पठाएको व्यक्तिबारे चित्त नबुझे संसदीय सुनुवाई समितिले फिर्ता गर्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिको औचित्य छैन: देवप्रसाद गुरुङ (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनु भएको छ । शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    शेयर बजार: पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

      कााठमाडौं, माघ १४ गते । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    थप ८,०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

    काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियो सहित)

      काठमाडौं, माघ १३ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय तहको निर्वाचन ६ महिना पछाडि धकेल्न सकिन्छ: संघीय मामिलामन्त्री (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ । बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    खानी विभागका महानिर्देशकसहित २७ जनाविरुद्ध मुद्दा दायर (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    मन्त्रिपरिषद बैठक : जापानको दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  सरकारले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    सरकारले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गर्छ: सञ्चारमन्त्री (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्था अनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता...

    प्रकाशित: बुधबार, माघ १२ २०७८
    प्रकाशित: बुधबार, माघ १२ २०७८

    राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

    काठमाडौं, माघ १२ गते । राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । बुधबार सात वटै प्रदेशहरुमा तोकिएको मतदान स्थलमा मतदान सुरु भएको हो । जस अनुसार प्रदेश १ मा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

       काठमाडौं, माघ १२ गते । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । .केन्द्रीय तथ्यांक विभागले बुधवार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    श्रमिकलाई अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कारबाही गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८
    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    सोलुखुम्बुमा रंगशाला निमार्णको काम तीब्र

      काठमाडौं, माघ ११ गते । एक गाउँपालिका एक खेल मैदान अवधारण सरकारले यस अघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघिय संरचना अनुसार खेलकुदका गतिविधि पनि सञ्चालन...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    मल कारखाना खोल्न सहयोग गर्छौं: प्रधानमन्त्री देउवा (भिडियो सहित)

    काठमाडौं, माघ ११ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नु भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी,...