सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप: १२ सदस्य राष्ट्रिय महिला टोलीको नाम सार्वजनिक

  • News Agency Nepal

    आइतबार, मंसिर २६ २०७८
  • सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप:  १२ सदस्य राष्ट्रिय महिला टोलीको नाम सार्वजनिक

     

    काठमाडौं, मंसिर २६ गते । बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टिमको घोषणा भएको छ । १२ सदस्य नेपाली राष्ट्रिय महिला टोलीको नाम सार्वजनिक हुँदा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा त्रिभुवन आर्मी क्लबकी कृपा अधिकारी र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका छन् । करिब एक महिनाको प्रशिक्षण पछि बंगलादेशमा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका १२ सदस्यीय राष्ट्रिय महिला टोलीको नाम नेपाल भलिबल संघले सार्वजनिक गरेको छ । जसमा केही अनुहारले राष्ट्रिय टोलीमा पुनरागमन गर्दा एक नयाँ अनुहारको नाम टोलीमा थपिएको छ । केही अनुभवि खेलाडी सहित मुख्य प्रशिक्षक जगदिश भट्टले १२ खेलाडीलाई समावेश गर्दै त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा तयारीलाई तिब्राता दिइरहेका छन् । अघिल्लो संस्करणको च्याम्पियन भएको नाताले नेपाललाई उपाधि रक्षा गर्नु छ । सो अनुसार टोलीले कडा मिहिनेत गरिहेको छ । कोरोना महामारीका कारण तय भएका केही प्रतियोगिता स्थगित भएसँगै लामो समय पछि कोर्टमा फर्किएका खेलाडीमा सुरुआती चरणमा फिटनेस समस्या देखिए पनि अहिले टोली लयमा फर्किएको नेपाली टोलीका प्रशिक्षक जगदीश भट्टले बताए । डसेम्बर २१ देखि २९ सम्म हुने प्रतियोगिता नेपाल सहित प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, श्रीलंका, आयोजक बंगलादेश, किर्गिस्तानले सहभागिता जनाउँदैछन् । नेपाली टोलीकी कप्तान अरुणा शाहीले महिना दिनको प्रशिक्षण राम्रो भइरहेको बताईन । टोलीको लक्ष्य उपाधि जित्ने भएकाले टोलीलो उपाधिलाई नै लक्ष्य बनाएर अभ्यास गरिहेको बताए । नयाँ र पाँका खेलाडीको संयोजनबाट टोलीले राम्रो पर्दशन गर्ने अरुणाले बताइन् ।

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    नेपालले भोली मोरिसससँग मैत्रीपूर्ण खेल खेल्दै

     काठमाडौं, माघ १४ गते । पहिलो पटक अफ्रिकी देश मोरिसससँग शनिबार नेपालले पहिलो मैंत्रीपूर्ण खेल खेल्दै छ । दुई मैंत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    सोलुखुम्बुमा रंगशाला निमार्णको काम तीब्र

      काठमाडौं, माघ ११ गते । एक गाउँपालिका एक खेल मैदान अवधारण सरकारले यस अघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघिय संरचना अनुसार खेलकुदका गतिविधि पनि सञ्चालन...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    नेपाल आईपुग्यो मरिससको टोली

      काठमाडौं, माघ १० गते । आयोजक नेपालसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    तस्बिरमा हेर्नुहोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास

      काठमाडौं, माघ १० गते । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    आहा रारा गोल्डकप: मनाङ मस्र्याङदी सेमीफाइनमा प्रवेश

      काठमाडौं, माघ ०९ गते । २० औं आहा रारा गोल्डकपमा मनाङ मस्र्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    आहा रारा गोल्डकप: पुलिस क्वार्टर–फाइनलमा प्रवेश

      काठमाडौं, माघ ०७ गते । नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    आहा रारा गोल्डकप: एपीएफको बिजयी सुरुवात

      काठमाडौं, माघ ०६ गते । पोखरामा आज देखि शुरु भएको २० औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टिम एपीएफले बिजयी यात्रा शुरु गरेको छ...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि एपिएफलाई

      काठमाडौं, माघ ०५ गते । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपिएफले राजधानीमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधि उचालेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    राष्ट्रिय फुटबल टीमको प्रशिक्षण सुरु

      काठमाडौं, माघ ०४ गते ।  काठमाडौँ आजबाट फुटबलको राष्ट्रिय टीमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघको खेलमैदान सातदोबाटोमा प्रशिक्षण सुरुभएको हो। प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो चरणमा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

      काठमाडौं, माघ ०४ गते । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता: नेपाल पुलिस र एपिएफ सेमिफाइनलमा प्रवेश

      काठमाडौं, पुष २९ गते । विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मूलपानी मैदानमा एपिएफले...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    ए डिभिजन लिग: शुक्रबारबाट नबौं चरणका खेल हुँदै

      काठमाडौं, पुष २९ गते । १४ क्लबको सहभागिता रहेको सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट नबौं चरणका खेल हुँदै छन् । आठौं चरणका खेल सकिएसँगै उपाधि होड रोमाञ्चक भइरहेके...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशको सुखद सुरुवात

      काठमाडौं, पुष २६ गते । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ र बागमती प्रदशले आजबाट राजधानीमा सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेका छन् ।...

    प्रकाशित: आइतबार, पुष २५ २०७८

    ए डिभिजन लिग: थ्री स्टारद्वारा हिमालयन शेर्पा २–० गोलले पराजित

      काठमाडौं, पुष २५ गते । थ्री स्टार फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा हिमालयन शेर्पाविरुद्ध सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा...

    प्रकाशित: शुक्रबार, पुष २३ २०७८

    ए डिभिजन लिग: संकटा र सातदोबाटोले बराबरी खेल्दै अंक बाडे

      काठमाडौं, पुष २३ गते । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्ग शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    ए डिभिजन लिग: आठौं चरणका खेल शुक्रबारबाट हुँदै

      काठमाडौं, पुष २२ गते । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौं चरणका खेल हुँदै छन् । बिहीबार आठौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागि सबै जसो क्लबका प्रशिक्षकले...

    प्रकाशित: मंगलबार, पुष २० २०७८

    सधैंका लागि क्याप्टेन बन्न आएको होइन: ज्ञानेन्द्र मल्ल (भिडियो सहित )

      काठमाडौं, पुष २० गते । क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने ट्वान्टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित...

    प्रकाशित: सोमबार, पुष १९ २०७८

    सबै खेलाडी प्रशिक्षणमा आउने विश्वास छ: पुबुदु (भिडियो सहित)

      काठमाडौं, पुष १९ गते । आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । यस अघि...

    प्रकाशित: सोमबार, पुष १९ २०७८

    ए डिभिजन लिग: हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

      काठमाडौं, पुष १९ गते । नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा...

    प्रकाशित: आइतबार, पुष १८ २०७८

    मच्छिन्द्रले एएफसी कप छनोट खेल्ने

      काठमाडौं, पुष १८ गते । विभागीय टोली नेपाल पुुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभजिन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ ।...