बेलायतमा ‌ओमिक्रोन संक्रमण व्यापक वृद्धि, सरकारद्धारा आपतकालको घोषणा

  • News Agency Nepal

    सोमबार, मंसिर २७ २०७८
  • बेलायतमा ‌ओमिक्रोन संक्रमण व्यापक वृद्धि, सरकारद्धारा आपतकालको घोषणा

    काठमाडौं, मंसिर २७ गते ।  बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थाले प्रधानमन्त्री बोरिस जोनसनले ‌ओमिक्रोन आपतकाल नै घोषणा गर्नुभएको छ । ओमिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबैलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने भएको छ । टेलिभिजन मार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशंका नभएको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो । तर ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको हो । बुस्टर खोप अभियानलाई केन्द्रित गर्न अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्थगित गरिएको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, माघ ३ २०७८

    सन् २०२१ मा चीनको जन्मदर न्यून

    काठमाडौं, माघ ०३ गते । चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    अष्ट्रेलियामा तापक्रम वृद्धिको नयाँ रेकर्ड

    काठमाडौं, पुष ३० गते ।  अष्ट्रेलियामा तापक्रम वृद्धिको उच्च रेकर्ड कायम भएको छ । सन् १९६२ मा दक्षिण अष्ट्रेलियामा मापन गरिएको ५० दशमलव ७ डिग्री सेन्टिग्रेड तापक्रम बराबर उत्तरी...

    प्रकाशित: मंगलबार, पुष २७ २०७८

    अफगानिस्तानमा बम विष्फोट, ९ जना बालबालिकाको मृत्यु

    काठमाडौं, पुष २७ गते । पूर्वी अफगानिस्तानमा हिजो भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै भएको सो विष्फोटमा परी थप ४ जना...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    आङ सान सुचीलाई थप चार वर्ष जेल

    काठमाडौं, पुष २६ गते ।  म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको सैनिक अदालतले...

    प्रकाशित: आइतबार, पुष २५ २०७८

    पाकिस्तानमा हिमपातका कारण १६ जनाको मृत्यु

    काठमाडौं, पुष २५ गते ।  पाकिस्तानमा भएको हिमपातका कारण तापमान माइनस ८ डिग्री सेल्सियसमा झर्दा १६ जनाको मृत्यु भएको छ । पाकिस्तान मुरी सहरस्थित माउन्टेन रिसोर्टमा हिमपातपछि आफ्नो सवारी...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    अमेरिकाको फिलाडेल्फियामा आगलागी हुँदा बालबालिकासहित १३ को मृत्यु

    काठमाडौं, पुष २२ गते ।  अमेरिकाको फिलाडेल्फिया शहरमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जना बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको अग्नी...

    प्रकाशित: बुधबार, पुष २१ २०७८

    दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

    काठमाडौं, पुष २१ गते ।  कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका...

    प्रकाशित: मंगलबार, पुष २० २०७८

    इजरायलमा कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

    काठमाडौं, पुष २० गते ।  इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा...

    प्रकाशित: आइतबार, पुष १८ २०७८

    दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी

    काठमाडौं, पुष १८ गते ।  दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आज आइतवार बिहान आगलागी भएको छ ।सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले बताएअनुसार राष्ट्रिय...

    प्रकाशित: सोमबार, पुष १२ २०७८

    दिल्लीमा पुनः रात्रिकालीन निषेधाज्ञा

    काठमाडौं, पुष १२ गते । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ ।ओमिक्रोन भेरियन्टसँग जोडिएका...

    प्रकाशित: आइतबार, पुष ११ २०७८

    चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक छ : क्यानडाका प्रधानमन्त्री

    काठमाडौं, पुष ११ गते ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक रहेको बताउनुभएको छ । चीन पश्चिमी देशमा आफ्नो आर्थिक हितको साधनका लागि जोड दिइरहेको...

    प्रकाशित: बिहिबार, पुष ८ २०७८

    चीनको उत्तरी शहर जियानमा कडा लकडाउनको घोषणा

    काठमाडौं, पुष ०८ गते । चीनको उत्तरी शहर जियानमा कोरोनाको संक्रमण निरन्तर रुपमा बढेपछि लकडाउन गरिएको छ । जियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको...

    प्रकाशित: बुधबार, पुष ७ २०७८

    चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

    काठमाडौं, पुष ०७ गते ।  सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश...

    प्रकाशित: बिहिबार, पुष १ २०७८

    उद्योग विस्तारका लागि ऊर्जाबाट पूर्ण सहयोग हुन्छ: मन्त्री भुसाल (भिडियो सहित)

    काठमाडौं, मंसिर ०२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग बन्द हुने होकी भन्ने शंका रहित भएर उद्योगमा लगानी...

    प्रकाशित: बिहिबार, पुष १ २०७८

    १७६ वर्षको इतिहासमा न्युयोर्कमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा

    काठमाडौं, पुष १ गते ।  अमेरिकाको न्युयोर्क शहरमा १ सय ७६ वर्षको इतिहासमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा आएको छ ।न्युयोर्कका मेयर एरिक एदम्सले ४९ वर्षीया किसान्त सुवललाई...

    प्रकाशित: आइतबार, मंसिर २६ २०७८

    अमेरिकाको केन्टकी राज्यमा भीषण आँधी, ७० जनाको मृत्यु

    काठमाडौं, मंसिर २६ गते । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको विनासकारी आँधीले पुर्‍याएको क्षतिबाट प्रभावितलाई सरकारले सकेजति सहयोग गर्ने राष्ट्रपति जो बाइडनले बताउनुभएको छ ।आँधीबाट ठूलो जनधनको क्षति भएपछि...

    प्रकाशित: बुधबार, मंसिर २२ २०७८

    बुरुण्डीको एक कारागारमा आगलागी हुँदा ३८ कैदीको मृत्यु

    काठमाडौं, मंसिर २२ गते ।  बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द

    काठमाडौं, मंसिर १६ गते ।  वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ग्रीसमा ६० वर्ष उमेर माथिकाले कोरोना विरुद्धको खोप नलगाए जरिवानाको घोषणा

    काठमाडौं, मंसिर १५ गते । ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प

    काठमाडौं, मंसिर १३ गते । स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र...