शेयर बजार: नेप्से ७९.२३ अंकले घट्यो

  • News Agency Nepal

    सोमबार, मंसिर २७ २०७८
  • शेयर बजार:  नेप्से ७९.२३ अंकले घट्यो

    काठमाडौं, मंसिर २७ गते । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारका विषयमा दिएको अभिव्यक्ति पश्चात शेयर बजार मापक नेप्सेमा पहिरो गएको छ । प्रचण्डले शेयर बजार प्रति दिएको अभिव्यक्तिको विषयमा आइतबार देखि चर्को आलोचना भइरहेको छ । प्रचण्डको अभिव्यक्तिको असर सोमबार शेयर बजारमा भारी गिरावट देखिएको छ । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा बियरिस ट्रेन्डमा प्रवेश गरेको थियो । अझ शनिबार प्रचण्डले शेयर बजार प्रति दिएको अभिव्यक्तिले रहेको बजारमा पहिरो जानथप साथ दिएको देखिएको छ । प्रचण्डको अभिव्यक्ति कारण शेयर लगानीकर्ता त्रसित बनेका छन । सोमबार शेयर कारोबारको सुरुवात देखि नै बजार प्रभावित भएको थियो । सय अंकसम्म गिरावट भएको बजार ७९.२३ अंकले घटेको छ । सोमबार बजार ७९.२३ अंकले घटेर २२८२.०१ बिन्दुमा झरेको छ । नेपाली शेयर बजार इतिहासमा पहिलो पटक ३ हजार ९८.८३ विन्दुमा पुगरे उच्च रेकर्ड राखेको थियो । तर, उक्त उच्च रेकर्ड पछि विस्तारै घट्दै गएको बजार पुनः २ हजार ३ सयको विन्दुमा झरेको छ। आइतबार नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको थियो ।

    सोमबार कारोबारमा आएका २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेको छ । आइतबार ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यता ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.४७ अंकले घटेर ४३७.५९ बिन्दुमा झरेको छ । नेप्से परिसूचकका १३ उपसमूहको सूचक राताम्मे देखिएको छ । जसमा बैंकिङ ३४.११, विकास बैंक २११.७६, जलविद्युत १०५.८२, फाइनान्स १३३.९१, निर्जीवन बीमा ५४५.९८, माइक्रोफाइनान्स १८७.३३, जीवन बीमा समूहको उपसूचक ४२५.३३ अंकले घटेको छ । बजार घटे पनि आज गोर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य भने ९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले गिरावट आएको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    शेयर बजार: पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

      कााठमाडौं, माघ १४ गते । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३.२९ अंकले वृद्धि

      काठमाडौं, माघ १३ गते । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

        काठमाडौं, माघ १२ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नु पर्ने बताउनु भयो । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय निकायले लगाउने फरक फरक करले व्यसायी समस्यामा परे: दिनेश श्रेष्ठ (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताउनु भयो । बुधबार ७० औँ...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्नुपर्छ: विष्णु अग्रवाल (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन् । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    आज भन्सारको इतिहासमा सुनौलो दिन: नारायणप्रसाद सापकोटा (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारमा अनलाइन पेमेन्ट प्रणाली सुरु

      काठमाडौं, माघ १२ गते । अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको अवसरमा उहाँले अनलाइन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारलाई अब स्वचालित प्रणालीमा विकास गरिने (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३८.४२ अंकले घट्यो

    काठमाडौं, माघ १२ गते । साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    भन्सारको दरबन्दी घटाउनुपर्छ: राजेशकाजी श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, माघ ११ गते । नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा रहेको दरबन्दी घटाउनु पर्ने बताउनुभयो । ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर अफ...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    निर्यातलाई पर्वद्धन गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

    काठमाडौं, माघ ११ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारको साथै व्यापार सहजिकरण गर्नु पर्ने बताउनु भयो । ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    व्यापारलाई सहजिकरण गर्छाैं : मधुकुमार मरासीन (भिडियो सहित)

      काठमाडौं, माघ ११ गते । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषे ढुङगा सावित हुने बताउनु भयो । ७० औं अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    भोलिदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू हुने

    काठमाडौं, माघ ११ गते । सरकारले बुधबार (भोली)देखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ । सरकारले विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै झनझट...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    शेयर बजार: नेप्से परिसूचक ५.५९ अंकले घट्यो

      काठमाडौं, माघ ११ गते । शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    शेयर बजार: नेप्से परिसूचक ९९.८६ अंकले घट्यो

      काठमाडौं, माघ १० गते । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन १०० अंकले गिरावट आएको छ । आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    व्यापार घाटा चुलिँदै

      काठमाडौं, माघ १० गते ।  मुलुक आर्थिक संकटतिर उन्मुख भइरहेका बेला अर्को व्यापार घाटा चुलिँदै गएको तथ्याङक सार्वजनिक भएको छ ।  आइतबार भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिनाको...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    निगमले आइओसीलाई पठायो १३ अर्ब

    काठमाडौं, माघ १० गते । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    शेयर बजार: नेप्से परिसूचक १०.८३ अंकले घट्यो

      काठमाडौं, माघ ०९ गते । साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति आवश्यक: विनायक शाह (भिडियो सहित)

      काठमाडौं, माघ ०७ गते । होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताउनु भयो । उहाँले...