पुस ३ देखि नेपाल युवा विज्ञान सम्मेलन हुने

  • News Agency Nepal

    बुधबार, मंसिर २९ २०७८
  • पुस ३ देखि नेपाल युवा विज्ञान सम्मेलन हुने

    काठमाडौं, मंसिर २९ गते ।  ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथौं नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । ‘ब्रिङ बेस्ट ब्रेन’ मुख्य थिमसहितको यो सम्मेलन पुस ३ र ४ गते सञ्चालन हुनेछ । दुई दिने यो सम्मेलनमा २२ वर्षभन्दा मुनिका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् ।  कार्यक्रमको पहिलो दिन अमिर खान अभिनित चलचित्र थ्री इडिएट्सका फुङ्सुक वाङ्डु चरित्रका रुपमा परिचित भारत लद्दाखका वैज्ञानिक सोनाम वाङचुकको समेत ‘भर्चुअल’ सहभागिता रहनेछ । सम्मेलनमा विभिन्न क्याटगोरीमा युवा वैज्ञानिकहरूलाई अवार्ड पनि प्रदान गरिनेछ । इन्टरनेसनल रिप्रिजेन्टेशन अवार्ड, पोटेन्सियल साइन्टिस्ट अवार्ड लगायत सहभागी छात्राहरूमध्ये एकलाई आफ्नो थेसिसको प्रोजेक्ट पुरा गर्न ‘वुमन रिसर्च ग्रान्ट’ प्रदान गरिने आयोजकले बताएको छ । सम्मेलनमा सहभागीमध्ये केही विद्यार्थी इन्टरनेसनल साइन्स फेयर एण्ड कम्पिटिसनको लागि छनौट गरिनेछ । सम्मेलनमा विभिन्न विषयमा पोस्टर प्रस्तुति, किनोट लेक्चर लगायत छलफलहरू हुनेछ    सम्मेलनले कृषि, वन, पशुपंक्षी, मत्स्य क्षेत्रसँगै अन्तरिक्ष, बायोलोजिकल साइन्स, केमिकल साइन्स, कम्प्युटर एण्ड इन्फरमेसन टेक्नोलोजी, भौगोलिक विज्ञान, सामाजिक विज्ञान अनुसन्धान, इन्जिनियरिङ, वातावरणिय विज्ञान, सार्वजनिक स्वास्थ्य, आईओटी, रोबोटिक्स, मटेरियल साइन्स, म्याथम्याटिक, फर्माटिकल साइन्स, फोरेन्सिक लगायतका विषयहरू  समेट्ने छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    स्थानीय तहको चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ: पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनु भएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    थप ६,८२७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

    काठमाडौं, माघ १४ गते । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिलाई प्रस्तावहरु फिर्ता गर्ने अधिकार हुनुपर्छ: जितेन्द्रनारायण देव (भिडियो सहित)

    काठमाडौं, माघ १४ गते । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता जितेन्द्रनारायण देवले संवैधानिक परिषद, न्यायपरिषद वा मन्त्रपरिषदले सुनुवाईका लागि पठाएको व्यक्तिबारे चित्त नबुझे संसदीय सुनुवाई समितिले फिर्ता गर्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    संसदीय सुनुवाई समितिको औचित्य छैन: देवप्रसाद गुरुङ (भिडियो सहित)

      काठमाडौं, माघ १४ गते । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाई समितिको कुनै औचित्य नरहेको बताउनु भएको छ । शुक्रबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    शेयर बजार: पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

      कााठमाडौं, माघ १४ गते । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    नेपालमा सेगवे-नाइनबटको स्मार्ट बिजुली स्कुटर ई-१०० सार्वजनिक

    कााठमाडौं, माघ १४ गते । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माण कम्पनी सेगवे–नाइनबोटले नेपालमा स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले आकर्षक डिजाइन, नयाँ शैली र मौलिक विद्युतीय...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    थप ८,०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्‍यु

    काठमाडौं, माघ १३ गते । पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ ।...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालकाे निर्देशन (भिडियो सहित)

      काठमाडौं, माघ १३ गते । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    आज सार्वजनिक हुँदै रेड्मी नोट ११

    काठमाडौं, माघ १३ गते ।  साओमीले बिहीवार नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ को तुलनामा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय तहको निर्वाचन ६ महिना पछाडि धकेल्न सकिन्छ: संघीय मामिलामन्त्री (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ । बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    खानी विभागका महानिर्देशकसहित २७ जनाविरुद्ध मुद्दा दायर (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    मन्त्रिपरिषद बैठक : जापानको दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  सरकारले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    सरकारले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गर्छ: सञ्चारमन्त्री (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्था अनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताउनु भएको छ । नेपाल सरकारका प्रवक्ता...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    खल्ती वालेटको ५ वर्ष पुरा

    काठमाडौं, माघ १२ गते । प्रविधिको फड्को र आजको आवश्यकतालाई तुलना गरेर हेर्दा डिजिटाइजेसन मूल आधार बनेको छ । नेपालको वित्तीय प्रविधि क्षेत्रमा छोटो समयमै उल्लेखनीय प्रगति गरेको भुक्तानी...

    प्रकाशित: बुधबार, माघ १२ २०७८
    प्रकाशित: बुधबार, माघ १२ २०७८

    राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

    काठमाडौं, माघ १२ गते । राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । बुधबार सात वटै प्रदेशहरुमा तोकिएको मतदान स्थलमा मतदान सुरु भएको हो । जस अनुसार प्रदेश १ मा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

       काठमाडौं, माघ १२ गते । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । .केन्द्रीय तथ्यांक विभागले बुधवार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    श्रमिकलाई अलपत्र पार्ने म्यानपावर कम्पनी र दलाललाई कारबाही गर्ने मन्त्री श्रेष्ठको प्रतिवद्धता (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८