तरलता समस्याले अर्थतन्त्रमा ठूलो असर पर्‍यो: अध्यक्ष गोल्छा (भिडियो सहित)

  • News Agency Nepal

    बुधबार, मंसिर २९ २०७८
  • तरलता समस्याले अर्थतन्त्रमा ठूलो असर पर्‍यो:  अध्यक्ष गोल्छा (भिडियो सहित)

    काठमाडौं, मंसिर २९ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले लगानीयोग्य रकम प्राप्त नहुँदा अर्थतन्त्रमा ठूलो असर परेको बताउनुभयो । उहाँले तरलता अभाव चालु आर्थिक वर्षमा सहज हुने अवस्था नभएको बताउनु भयो । अध्यक्ष गोल्छाले मुलुकमा नयाँ वैदेशिक लगानी समेत बढ्न नसकेको बताउनु भयो । उहाँले विगत देखि नेपाली अर्थतन्त्र जुर्मुराउनासाथ तरलता समस्या देखिने गरेको बताउनुभयो । अध्यक्ष गोल्छाले सरकारले राजस्व उठाए पनि खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘ बजारमा लगानी योग्य रकम तरलता अभावका चरम देखिएको छ । यसले मुलुकको अर्थतन्त्रमा ठूलो असर गरेको छ । तरलताको समस्याको कारण व्याजदर बढ्ने देखियो । अहिले १४ खर्बको हाराहारीमा व्यापार घाटा रहेकोले अझै बढ्ने संकेत देखिन्छ । महामारीले अझै अति प्रभावित क्षेत्रमा नगद प्रवाह भएको छैन । हाल बनेका उद्योग क्षेत्रमा उद्योगीको आकर्षण नहुनुको मुख्य कारण बिजुलीको महसुल उच्च हुनु हो । सरकारले चार महिनामा पुँजीगत खर्च ६.२९ प्रतिशत मात्रै रहेको छ । अहिले बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छैनन् । कोभिडबाट भर्खरै तंग्रिन थालेको अर्थतन्त्रलाई तरलता अभावले थिच्यो । कोभिडबाट पूर्णरूपमा प्रभावित बनेका क्षेत्र बिस्तारै माथि उठ्दै थिए । त्यही बेला बैंकमा लगानीयोग्य रकमको चरम अभाव भएको छ । लगानीयोग्य रकम अभाव हुन नदिन सरकार र केन्द्रीय बैंक गम्भीर बन्नुपर्ने आवश्यकता छ ।’


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    चुनढुङ्गा उत्खननकाे विषयमा व्यवसायीविरुद्ध मुद्दा लाग्न सक्छ: अख्तियार (भिडियो सहित)

    काठमाडौं,माघ १४ गते । चुनढुंगा उत्खनन्को विषयमा व्यवसायीहरु विरुद्ध अख्तियारले मुद्वा लगाउन नपाउने सञ्चारमाध्यममा प्रचार भइरहेको बेलामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा लाग्न सक्ने स्पष्ट पारेको छ । अख्तियार...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    शेयर बजार: पछिल्लो साता नेप्से परिसूचक १५१.६१ अंकले घट्यो

      कााठमाडौं, माघ १४ गते । पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३.२९ अंकले वृद्धि

      काठमाडौं, माघ १३ गते । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

        काठमाडौं, माघ १२ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नु पर्ने बताउनु भयो । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    स्थानीय निकायले लगाउने फरक फरक करले व्यसायी समस्यामा परे: दिनेश श्रेष्ठ (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताउनु भयो । बुधबार ७० औँ...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्नुपर्छ: विष्णु अग्रवाल (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न नीजि क्षेत्रले सरकारसँग माग गरेका छन् । बुधबार ७० औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    आज भन्सारको इतिहासमा सुनौलो दिन: नारायणप्रसाद सापकोटा (भिडियो सहित)

      काठमाडौं, माघ १२ गते । भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारमा अनलाइन पेमेन्ट प्रणाली सुरु

      काठमाडौं, माघ १२ गते । अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइल स्टोन भएको बताउनु भयो । ७० औँ भन्सार दिवसको अवसरमा उहाँले अनलाइन...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    भन्सारलाई अब स्वचालित प्रणालीमा विकास गरिने (भिडियो सहित)

    काठमाडौं, माघ १२ गते ।  भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै आगामी दिनमा भन्सारलाई सरकारले स्वचालित प्रणालीमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    शेयर बजार: नेप्से परिसूचक ३८.४२ अंकले घट्यो

    काठमाडौं, माघ १२ गते । साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    भन्सारको दरबन्दी घटाउनुपर्छ: राजेशकाजी श्रेष्ठ (भिडियो सहित)

    काठमाडौं, माघ ११ गते । नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले भन्सारमा रहेको दरबन्दी घटाउनु पर्ने बताउनुभयो । ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसर पारेर नेपाल चेम्बर अफ...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    निर्यातलाई पर्वद्धन गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ: राजेन्द्र मल्ल (भिडियो सहित)

    काठमाडौं, माघ ११ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सारलाई डिजिटल कारोबारको साथै व्यापार सहजिकरण गर्नु पर्ने बताउनु भयो । ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    व्यापारलाई सहजिकरण गर्छाैं : मधुकुमार मरासीन (भिडियो सहित)

      काठमाडौं, माघ ११ गते । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनीले भन्सार विभागले लागू गरेको अनलाइन प्रणाली भन्सार सुधारको कोषे ढुङगा सावित हुने बताउनु भयो । ७० औं अन्तराष्ट्रिय भन्सार...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    भोलिदेखि देशभरका भन्सार कार्यालयमा एकद्वार अनलाइन प्रणाली लागू हुने

    काठमाडौं, माघ ११ गते । सरकारले बुधबार (भोली)देखि देशभरका भन्सार कार्यालयहरुमा एकद्वार प्रणाली अनलाइन पूर्णरुपमा लागू गर्ने भएको छ । सरकारले विदेशबाट बस्तु आयात गर्दा भन्सारमा हुने सबै झनझट...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    शेयर बजार: नेप्से परिसूचक ५.५९ अंकले घट्यो

      काठमाडौं, माघ ११ गते । शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ । सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    शेयर बजार: नेप्से परिसूचक ९९.८६ अंकले घट्यो

      काठमाडौं, माघ १० गते । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन १०० अंकले गिरावट आएको छ । आइतबार १० अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार भने उच्च...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    व्यापार घाटा चुलिँदै

      काठमाडौं, माघ १० गते ।  मुलुक आर्थिक संकटतिर उन्मुख भइरहेका बेला अर्को व्यापार घाटा चुलिँदै गएको तथ्याङक सार्वजनिक भएको छ ।  आइतबार भन्सार विभागले चालू आर्थिक वर्षको ६ महिनाको...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    निगमले आइओसीलाई पठायो १३ अर्ब

    काठमाडौं, माघ १० गते । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    शेयर बजार: नेप्से परिसूचक १०.८३ अंकले घट्यो

      काठमाडौं, माघ ०९ गते । साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ विन्दुमा झरेको...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति आवश्यक: विनायक शाह (भिडियो सहित)

      काठमाडौं, माघ ०७ गते । होटल संघका उपाध्यक्ष विनायक शाहले सरकारले जारी गरेको निर्देशनमा नियन्त्रणको कुरा मात्रै भएको तर कोरोनासँगै अर्थतन्त्र अघि बढाउने रणनीति नरहेको बताउनु भयो । उहाँले...