१७६ वर्षको इतिहासमा न्युयोर्कमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा

  • News Agency Nepal

    बिहिबार, पुष १ २०७८
  • १७६ वर्षको इतिहासमा न्युयोर्कमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा

    काठमाडौं, पुष १ गते ।  अमेरिकाको न्युयोर्क शहरमा १ सय ७६ वर्षको इतिहासमा पहिलोपटक प्रहरी बलको नेतृत्व महिलाको हातमा आएको छ ।न्युयोर्कका मेयर एरिक एदम्सले ४९ वर्षीया किसान्त सुवललाई प्रहरी प्रमुखका रुपमा हिजो घोषणा गर्नुभएको हो ।न्युयोर्ककै नासाउ प्रहरी विभागमा २३ वर्षदेखि महत्वपूर्ण जिम्मेवारीमा कार्यरत किशान्त सन् २०२० मा जासुस प्रहरी प्रमुख हुनुभएको थियो ।न्युयोर्कको प्रहरी विभाग अमेरिकाकै सबैभन्दा ठूलो प्रहरी विभाग हो । यस  विभागको पहिलोपटक महिला प्रहरी कमिस्नर नियुक्तिसँगै नयाँ इतिहास रचिएको छ । लामो समय प्रहरी सेवामा रहनु भएकी अस्वेत नासाउ न्युयोर्ककै क्वीन्सवासी हुनुहुन्छ


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: सोमबार, माघ ३ २०७८

    सन् २०२१ मा चीनको जन्मदर न्यून

    काठमाडौं, माघ ०३ गते । चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    अष्ट्रेलियामा तापक्रम वृद्धिको नयाँ रेकर्ड

    काठमाडौं, पुष ३० गते ।  अष्ट्रेलियामा तापक्रम वृद्धिको उच्च रेकर्ड कायम भएको छ । सन् १९६२ मा दक्षिण अष्ट्रेलियामा मापन गरिएको ५० दशमलव ७ डिग्री सेन्टिग्रेड तापक्रम बराबर उत्तरी...

    प्रकाशित: मंगलबार, पुष २७ २०७८

    अफगानिस्तानमा बम विष्फोट, ९ जना बालबालिकाको मृत्यु

    काठमाडौं, पुष २७ गते । पूर्वी अफगानिस्तानमा हिजो भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै भएको सो विष्फोटमा परी थप ४ जना...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    आङ सान सुचीलाई थप चार वर्ष जेल

    काठमाडौं, पुष २६ गते ।  म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको सैनिक अदालतले...

    प्रकाशित: आइतबार, पुष २५ २०७८

    पाकिस्तानमा हिमपातका कारण १६ जनाको मृत्यु

    काठमाडौं, पुष २५ गते ।  पाकिस्तानमा भएको हिमपातका कारण तापमान माइनस ८ डिग्री सेल्सियसमा झर्दा १६ जनाको मृत्यु भएको छ । पाकिस्तान मुरी सहरस्थित माउन्टेन रिसोर्टमा हिमपातपछि आफ्नो सवारी...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    अमेरिकाको फिलाडेल्फियामा आगलागी हुँदा बालबालिकासहित १३ को मृत्यु

    काठमाडौं, पुष २२ गते ।  अमेरिकाको फिलाडेल्फिया शहरमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जना बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको अग्नी...

    प्रकाशित: बुधबार, पुष २१ २०७८

    दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

    काठमाडौं, पुष २१ गते ।  कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका...

    प्रकाशित: मंगलबार, पुष २० २०७८

    इजरायलमा कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

    काठमाडौं, पुष २० गते ।  इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा...

    प्रकाशित: आइतबार, पुष १८ २०७८

    दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी

    काठमाडौं, पुष १८ गते ।  दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आज आइतवार बिहान आगलागी भएको छ ।सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले बताएअनुसार राष्ट्रिय...

    प्रकाशित: सोमबार, पुष १२ २०७८

    दिल्लीमा पुनः रात्रिकालीन निषेधाज्ञा

    काठमाडौं, पुष १२ गते । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाउने निर्णय गरेको छ ।ओमिक्रोन भेरियन्टसँग जोडिएका...

    प्रकाशित: आइतबार, पुष ११ २०७८

    चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक छ : क्यानडाका प्रधानमन्त्री

    काठमाडौं, पुष ११ गते ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनविरुद्ध पश्चिमी देश एक हुन आवश्यक रहेको बताउनुभएको छ । चीन पश्चिमी देशमा आफ्नो आर्थिक हितको साधनका लागि जोड दिइरहेको...

    प्रकाशित: बिहिबार, पुष ८ २०७८

    चीनको उत्तरी शहर जियानमा कडा लकडाउनको घोषणा

    काठमाडौं, पुष ०८ गते । चीनको उत्तरी शहर जियानमा कोरोनाको संक्रमण निरन्तर रुपमा बढेपछि लकडाउन गरिएको छ । जियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको...

    प्रकाशित: बुधबार, पुष ७ २०७८

    चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

    काठमाडौं, पुष ०७ गते ।  सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ । सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औषत आयु दश...

    प्रकाशित: बिहिबार, पुष १ २०७८

    उद्योग विस्तारका लागि ऊर्जाबाट पूर्ण सहयोग हुन्छ: मन्त्री भुसाल (भिडियो सहित)

    काठमाडौं, मंसिर ०२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले उद्योगी व्यवसायीहरुलाई उद्योग स्थापना गर्दा विद्युत नपाएर उद्योग बन्द हुने होकी भन्ने शंका रहित भएर उद्योगमा लगानी...

    प्रकाशित: सोमबार, मंसिर २७ २०७८

    बेलायतमा ‌ओमिक्रोन संक्रमण व्यापक वृद्धि, सरकारद्धारा आपतकालको घोषणा

    काठमाडौं, मंसिर २७ गते ।  बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थाले प्रधानमन्त्री बोरिस जोनसनले ‌ओमिक्रोन आपतकाल नै घोषणा गर्नुभएको छ । ओमिक्रोन संक्रमण रोक्न...

    प्रकाशित: आइतबार, मंसिर २६ २०७८

    अमेरिकाको केन्टकी राज्यमा भीषण आँधी, ७० जनाको मृत्यु

    काठमाडौं, मंसिर २६ गते । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको विनासकारी आँधीले पुर्‍याएको क्षतिबाट प्रभावितलाई सरकारले सकेजति सहयोग गर्ने राष्ट्रपति जो बाइडनले बताउनुभएको छ ।आँधीबाट ठूलो जनधनको क्षति भएपछि...

    प्रकाशित: बुधबार, मंसिर २२ २०७८

    बुरुण्डीको एक कारागारमा आगलागी हुँदा ३८ कैदीको मृत्यु

    काठमाडौं, मंसिर २२ गते ।  बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना...

    प्रकाशित: बिहिबार, मंसिर १६ २०७८

    दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द

    काठमाडौं, मंसिर १६ गते ।  वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी...

    प्रकाशित: बुधबार, मंसिर १५ २०७८

    ग्रीसमा ६० वर्ष उमेर माथिकाले कोरोना विरुद्धको खोप नलगाए जरिवानाको घोषणा

    काठमाडौं, मंसिर १५ गते । ग्रीसमा ६० वर्ष र सो भन्दा बढी उमेर भएका सबै नागरिकलाई कोरोना विरुद्धको खोप अनिवार्य गरिएको छ । खोप लगाउन अस्वीकार गर्ने नागरिकलाई आगामी...

    प्रकाशित: सोमबार, मंसिर १३ २०७८

    उत्तरी पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प

    काठमाडौं, मंसिर १३ गते । स्थानीय समय अनुसार आइतबार बिहान ५ः५२ बजे पेरूमा ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का पेरूको उत्तरी र मध्य क्षेत्र र...