‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा राजेश हमाल नियुक्त

  • News Agency Nepal

    बिहिबार, पुष १ २०७८
  • ‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा राजेश हमाल नियुक्त

    काठमाडौं, पुष ०१ गते । छोटो समयमा देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ को ब्रान्ड एम्बेस्डरमा महानायक राजेश हमाल नियुक्त हुनुभएको छ ।बिहीवार राजधानीमा एक कार्यक्रमका बीच ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेल र नायक हमाल सँग सम्झौता गर्नुभयो । हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचार–प्रसार गर्नेछन् । कार्यक्रममा मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताउनु भयो । त्यस्तै, महानायक हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने बताउनुभयो । आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी ‘साथी मार्ट’ ले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । ‘साथी मार्ट’ ले आफ्ना सबै मार्टमा यस आर्थिक बर्षमा तीनसय प्रतिशतसम्मको बिक्री बढाउने योजना रहेको बताएकोछ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ । ‘साथी मार्ट’ को यसै वर्ष दुई सय आउलेट खोल्ने तयारी भइरहेको पनि सिइओ पोखरेलले बताए । आफूहरुले काठमाडौंभन्दा बाहिरका स्थानलाई प्राथमिकतामा राखेको बताउँदै पोखरेलले रिटेल मार्केटलाई गाउँ गाउँसम्म पु¥याउने लक्ष्य बोकेको बताउनुभयो ।

     

     

     

     

     

     

     


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    सिनेमा ’सुपर धने’ निर्माण हुने

      काठमाडौं, माघ १४ गते ।  साइन्स फिक्सन वेब सिरिज ’माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ’सुपर धने’ निर्माण घोषणा गरिएको छ ।  वेब सिरिज ’माई वाइफ इज...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

      काठमाडौं, माघ १४ गते । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरुले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनी जनकपुरले ज्वालादारीमा काम गर्ने कर्मचारीलाई बिना कारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    दिपक शर्माको ‘मुना तिमी घर जाउ’ सार्वजनिक

    काठमाडौं, माघ १४ गते ।  बिश्व गौडेलको शब्द रचनामा दिपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाउ’को भिडियो सार्वजनिक भएको छ । चलनचल्तीको गीत भन्दा भिन्न...

    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    ‘मायाको भोको’ बोलको गीत सार्वजनिक

    कााठमाडौं, माघ १४ गते । गायक मदन थापा र गायिका विन्दू परियारको स्वरमा रहेको ‘मायाको भोको’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    कुष्ठरोग प्रभावितलाई ब्ल्याङ्क्वेट र ज्याकेट वितरण

      काठमाडौं, माघ १३ गते । नेपाल पर्वतारोहण संघले कुष्ठरोगबाट प्रभावित व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । बिहीवार दक्षिणकाली नगरपालिका वडा नं. २ स्थित रहेको नेपाल कुष्ठरोग निवारण संघद्वार...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    गीत ‘स्वतन्त्र मन’ सार्वजनिक

      काठमाडौं, माघ १३ गते ।  गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ। वरिष्ठ गायक उदित नारायण झाको स्वर रहेको गीतको शब्द रचना गीतकार डा.प्रकाश पौडेलले कोरेका हुन् l गीतको संगीत...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक

    काठमाडौं, माघ १२ गते । फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रुममेट्सको रुपमा बस्ने गरी विवाह गरेपछि राजकुमार र भूमिको जीवनमा आउने विभिन्न उच्चार-चढावलाई...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    राष्ट्रियसभा निर्वाचनको मतदान सुरु

    काठमाडौं, माघ १२ गते । राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । बुधबार सात वटै प्रदेशहरुमा तोकिएको मतदान स्थलमा मतदान सुरु भएको हो । जस अनुसार प्रदेश १ मा...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    सोलुखुम्बुमा रंगशाला निमार्णको काम तीब्र

      काठमाडौं, माघ ११ गते । एक गाउँपालिका एक खेल मैदान अवधारण सरकारले यस अघिको आर्थिक वर्षको बजेट भाषणमा घोषणा गरिसकेको छ । संघिय संरचना अनुसार खेलकुदका गतिविधि पनि सञ्चालन...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    ‘ह्यारीकी प्यारी’ को शुभमुर्हत

    काठमाडौं, माघ ११ गते । फिल्म ‘ह्यारीकी प्यारी’ को शुभमुर्हत गर्दै छायांकन सुरु गरिएको छ l सोमवार पर्वत जिल्लाको भूक देउरालीमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिमले फिल्मको...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    तस्बिरमा हेर्नुहोस् नेपाली राष्ट्रिय क्रिकेट टोलीको अभ्यास

      काठमाडौं, माघ १० गते । प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ । आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    अस्मिता अधिकारी र अशोक अर्यालको स्वरमा ‘जाले रुमाल’ सार्वजनिक

    काठमाडौं, माघ १० गते ।  बिगत लामो समय देखि अमेरिकामा बस्दै आएका गायक अशोक अर्याल र नेपालकी चर्चित गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘जाले रुमाल’ बोलको गित सार्बजनिक भएको...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    विज्ञानको निर्देशनमा हिन्दी गीत ‘तेरे दर्द मैँ’ सार्वजनिक

     काठमाडौं, माघ ०९ गते ।  निर्देशक विज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    चाबहिल र मित्रपार्कमा आकाशे पुलको शिलान्यास

    काठमाडौं, माघ ०९ गते । काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ । आईतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    यम बरालको ‘जति रुनु रोएँ’ सार्वजनिक

    काठमाडौं, माघ ०७ गते । गायक यम बरालको स्वर तथा संगीतमा ‘जति रुनु रोएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश एम के पौडेलको शब्दमा तयार भएको गीतको...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    काठमाडौंमा काष्ठकलाको ४५ दिने तालिम सञ्चालन

      काठमाडौं, माघ ०७ गते ।  नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा काष्ठकला प्रशिक्षण सञ्चालन भएको छ । काठमाडौं महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त पहलमा...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन

    काठमाडौं, माघ ०७ गते ।  सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन सुरु...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    ट्राफिक प्रहरीद्वारा नागरिक सचेतना अभियान शुरु

    काठमाडौं, माघ ०६ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान शुरु गरेको छ । बिहीवार कोरोनाको जटिलतालाई मध्यनजर गर्दै महाशाखाले काठमाडौंको आरएनएसीबाट कोरोनाबाट बच्नका...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    मेलिना राईको ‘फूलहरू मगमग’ सार्वजनिक

    काठमाडौं, माघ ०६ गते ।  गायिका मेलिना राईको आवाजमा समावेश गीत ‘फूलहरू मगमग’ रिलिज भएको छ l कान्छान थालङको लय सिर्जना र रचना रहेको गीतको एरेन्ज टेकेन्द्र यक्षो लिम्बुले...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    कञ्चनपुरमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

      काठमाडौं, माघ ०५ गते । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको...