माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

  • News Agency Nepal

    आइतबार, पुष २५ २०७८
  • माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

    काठमाडौं, पुष २५ गते । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबारदेखिनै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जनाइएको छ । अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव बन्द रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्नेसीसीएमसीले निर्णय गरेको छ । माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं, माघ ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकि रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तरगतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनु भएको...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    काठमाडौंमा काष्ठकलाको ४५ दिने तालिम सञ्चालन

      काठमाडौं, माघ ०७ गते ।  नेपालको मौलिक सम्पदामा काष्ठकलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा काष्ठकला प्रशिक्षण सञ्चालन भएको छ । काठमाडौं महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त पहलमा...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    त्रिविका वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित

    काठमाडौं, माघ ०६ गते ।  त्रिभुवन विश्वविद्यालयले वार्षिक र सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।बिहीबार परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै यही माघ ९ गतेदेखि अर्को...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    त्रिविमा पढाइ बन्द

    काठमाडौं, माघ ०३ गते ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    आयोगबाट निर्धारित भन्दा बढी शुल्क नलिने निर्णय

    काठमाडौं, पुष २९ गते ।  चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रमका लागि शिक्षण संस्थाहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरिएको छ । शुक्रवार...

    प्रकाशित: बिहिबार, पुष २९ २०७८

    माफियाहरूसँग राज्य डराउँदैन: शिक्षा मन्त्री पौडेल (भिडियो सहित)

    काठमाडौं, पुष २९ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताउनु भएको छ । चिकित्सा शिक्षाका विद्यार्थीहरुमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयकाे निर्णय

    काठमाडौं, पुस २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय...

    प्रकाशित: शुक्रबार, पुष २३ २०७८

    सरकारले शिक्षा र स्वास्थ्यलाई निजीकरण गरेसँगै व्यवस्थित गर्न सकेन: तक्मा केसी (भिडियो सहित)

     काठमाडौं, पुष २३ गते ।  चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले विशेष ध्यान पु-याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    बढी शुल्क लिए कारबाही हुन्छ: मन्त्री पौडेल (भिडियो सहित)

    काठमाडौं, पुष २२ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजको समस्या समाधानका लागि वार्ता गर्न निर्देशन दिनुभएको छ । बिहीवार मन्त्री पौडेलेसहित प्रमुख जिल्ला अधिकारीको...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    चिसो बढेपछि विद्यालय बन्द

    काठमाडौं, पुष २२ गते । सो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका...

    प्रकाशित: बुधबार, पुष २१ २०७८

    विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्छ: राष्ट्रपति भण्डारी (भिडियो सहित)

      काठमाडौं, पुष २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको...

    प्रकाशित: बुधबार, पुष २१ २०७८

    महोत्तरीमा जाडो छल्न विद्यालय बन्द गरिँदै

    काठमाडौं, पुष २१ गते ।  लगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने...

    प्रकाशित: मंगलबार, पुष २० २०७८

    त्रिविमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आदेश

    काठमाडौँ, पुस २० गते । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गते...

    प्रकाशित: सोमबार, पुष १९ २०७८

    चिसो बढेपछि एक साताका लागि विद्यालय बन्द

    काठमाडौं, पुष १९ गते ।  अत्यधिक चिसो बढेपछि सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सोमबारबाट एक साताका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ ।कठयाङ्ग्रिदो चिसोले विद्यार्थीहरुलाई विद्यालय आउनजान नै समस्या पर्न थालेपछि...

    प्रकाशित: शुक्रबार, पुष १६ २०७८

    प्रधानमन्त्रीले पैसा नहुने नेपालीका छोराछोरीको सपना बर्बाद पारे: केपी ओली (भिडियो सहित)

    काठमाडौं, पुष १६ गते । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौं बूँदे सम्झौंता गरेर विदेशमा विद्यार्थीहरुलाई...

    प्रकाशित: बुधबार, पुष १४ २०७८

    १३ हजार प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो

    काठमाडौं, पुष १४ गते ।  शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सबै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय...

    प्रकाशित: आइतबार, पुष ११ २०७८

    आफ्नै शिक्षण अस्पताल नहुँदा आयुर्वेद विद्यार्थीहरु मर्कामा

    काठमाडौं, पुष ११ गते ।  सातै वटै प्रदेशबाट आएर आयुर्वेद डाक्टर बनेकाहरु, जहाँ अध्ययन गरे, त्यहीँ व्यवहारमा अध्यास गर्न नपाउँदा समस्यामा पर्ने गरेका छन् । दाङमा रहेको नेपाल...

    प्रकाशित: शुक्रबार, पुष ९ २०७८

    त्रिचन्द्र क्याम्पसमा ड्रिङकिङ वाटर प्लान्ट सञ्चालन

    काठमाडौं, पुष ०९ गते । हेल्पिङ ह्याण्ड फर रिलिफ एण्ड डेभलपमेण्ट नामक एक समाजिक संस्थाले काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा ड्रिंकिङ वाटर ट्रिटमेण्ट प्लान्ट सञ्चालन गरेको छ । शुक्रबार आयोजित...

    प्रकाशित: बिहिबार, पुष ८ २०७८

    शिक्षक सेवामा साढे १७ हजार दरबन्दी खुल्ला गर्ने तयारीमा छौं: शिक्षा मन्त्री पौडेल (भिडियो सहित)

      काठमाडौं, पुष ०८ गते । शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ । बिहिबार प्रतिनिधि सभा अन्तर्गतको...

    प्रकाशित: बुधबार, पुष ७ २०७८

    शिक्षकको विज्ञापन तत्काल खोल्न निर्देशन

    काठमाडौं, पुष ०७ गते ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्नमाध्यमिक विद्यालय र प्राथमिक विद्यालयको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको छ । सोमबार आयोगका...