सामसङ ग्यालेक्सी एस २१ एफई सार्वजनिक

  • News Agency Nepal

    बिहिबार, पुष २९ २०७८
  • सामसङ ग्यालेक्सी एस २१ एफई सार्वजनिक

    सामसङले सन् २०२२ को आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । केही दिन अगाडि मात्र सीईएस २०२२ मा घोषणा भएको यो फोन सार्वजनिक भएको हो । स्न्यापड्र्यागन ८८८ चिपसेटमा आधारित सामसङको स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६.४ इन्चको एमोलेड डिस्प्ले छ । त्यस्तै यो फोनमा ४,५०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । यो फोन ६ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध छ ।  तीन वटा मुख्य क्यामेरा सेट अप भएको यो फोनमा १२ मेगापिक्सेलको प्राइमरी क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र ८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा उपलब्ध छ । साथै फोनमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा पनि छ । सुरुवाती मूल्य ६९९ डलर अर्थात् करिब ८२,५०० रुपैयाँ रहेको फोनमा कम्पनीले करिब ५६० डलर सम्मको ग्यालेक्सी एयर बड पनि सित्तैमा दिँदै छ ।  हाललाई यो स्मार्टफोन अमेरिका, बेलायत र अस्ट्रेलियाको बजारको लागि मात्र सार्वजनिक भएको हो । यद्यपि सामसङ ग्यालेक्सीको निकै नै चर्चामा रहेको स्मार्टफोन ग्यालेक्सी एस २२ पनि सार्वजनिक हुने तयारीमा नै रहेको हुँदा प्रयोगकर्तालाई भने कुन फोन खरिद गर्ने भन्ने विषयमा केही द्विविधा भने हुन सक्छ ।


    News Agency Nepal


    सम्बन्धित समाचार
    प्रकाशित: शुक्रबार, माघ १४ २०७८

    नेपालमा सेगवे-नाइनबटको स्मार्ट बिजुली स्कुटर ई-१०० सार्वजनिक

    कााठमाडौं, माघ १४ गते । छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माण कम्पनी सेगवे–नाइनबोटले नेपालमा स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले आकर्षक डिजाइन, नयाँ शैली र मौलिक विद्युतीय...

    प्रकाशित: बिहिबार, माघ १३ २०७८

    आज सार्वजनिक हुँदै रेड्मी नोट ११

    काठमाडौं, माघ १३ गते ।  साओमीले बिहीवार नेपाली बजारमा रेड्मी नोट ११ सार्वजनिक गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ को तुलनामा...

    प्रकाशित: बुधबार, माघ १२ २०७८

    खल्ती वालेटको ५ वर्ष पुरा

    काठमाडौं, माघ १२ गते । प्रविधिको फड्को र आजको आवश्यकतालाई तुलना गरेर हेर्दा डिजिटाइजेसन मूल आधार बनेको छ । नेपालको वित्तीय प्रविधि क्षेत्रमा छोटो समयमै उल्लेखनीय प्रगति गरेको भुक्तानी...

    प्रकाशित: मंगलबार, माघ ११ २०७८

    ई-सेवा १४ औँ वर्षमा

    काठमाडौं, माघ ११ गते । डिजिटल रुपमा भुक्तानी सेवा दिदै आएको निजि कम्पनि ‘इसेवा’ १३ वर्ष पुरा गरि १४औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा...

    प्रकाशित: सोमबार, माघ १० २०७८

    भारतमा यामाहाको एफजेडएस २५ सार्वजनिक हुँदै

    काठमाडौं, माघ १० गते । यामाहा इन्डिया मोटर्सले हालै भारतीय बजारमा एफजेड एस एफआईको डिएलएक्स ट्रिम सार्वजनिक गरेको छ। अब भने कम्पनीले सन् २०२२ मा एफजेडएस२५ सार्वजनिक गर्ने तयारीमा...

    प्रकाशित: आइतबार, माघ ९ २०७८

    साओमी १२ को ग्लोबल मोडलमा ८ जीबी र्‍याम र स्न्यापड्रागन ८ जेन १ रहने

    काठमाडौं, माघ ०९ गते ।  साओमीको पछिल्लो मोडल साओमी १२ विश्वबजारमा कहिले उपलब्ध होला भनेर धेरैले पर्खिरहेका छन् । गत महिना कम्पनीले गृह बजार चीनमा साओमी १२ सिरिज सार्वजनिक...

    प्रकाशित: शुक्रबार, माघ ७ २०७८

    एआर हेडसेटको दौडमा गुगल

    काठमाडौं, माघ ०७ गते ।   एआर र भीआर हार्डवेयरको दौडमा फेसबुकको मातृ कम्पनी मेटा अग्र पङ्क्तिमा देखिएको छ । योसँगै माइक्रोसफ्ट पनि आफ्नो होलोलेन्ससहित यो दौडमा सामेल छ ।...

    प्रकाशित: बिहिबार, माघ ६ २०७८

    आउँदो साता सार्वजनिक हुँदै रेड्मी नोट ११ सिरिज

    काठमाडौं, माघ ०६ गते ।  ओमीले आउँदो २६ जनवरी माघ १२  मा रेड्मी नोट ११ सिरिजको ग्लोबल लञ्च गर्ने भएको छ । गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको...

    प्रकाशित: बुधबार, माघ ५ २०७८

    शक्तिशाली ट्याब्लेट ल्याउँदै ओप्पो

    काठमाडौं, माघ ०५ गते ।  सन् २०२० मा सुरु भएको कोरोना भइरससँगै ठूलो स्क्रिनयुक्त डिभाइसको माग अत्याधिक रुपमा बढेको छ । यस्तोमा धेरै कम्पनीले ट्याब्लेटलाई आफ्ना प्रमुख उत्पादनको रुपमा...

    प्रकाशित: मंगलबार, माघ ४ २०७८

    साओमी नोट ११ मा २०० मेगापिक्सेल क्यामेरा !

    काठमाडौं, माघ ०४ गते । सन् २०२० मा साओमीले विश्वमै पहिलो पटक १०८ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ‘मि नोट १०’ ल्याएको थयो । अब भने कम्पनीले ‘साओमी नोट ११’...

    प्रकाशित: सोमबार, माघ ३ २०७८

    ‘भिभो भी२३ ई’ नेपाली बजारमा

    काठमाडौं, माघ ०३ गते । भिभोकाे ‘भी’ सिरिजको पछिल्लो स्मार्टफोन ‘भी२३ ई’ नेपाली बजारमा भित्रिएकाे छ । कम्पनीले आइतबारदेखि यो फोनको प्रि-अर्डर खुला गरेको छ । कम्पनीले आधिकारिक रुपमा...

    प्रकाशित: आइतबार, माघ २ २०७८

    ‘साओमी १२ लाइट’ बजारमा आउँदै

    काठमाडौं, माघ ०२ गते ।   साओमीले गत डिसेम्बरमा आफ्नो फ्ल्यागशिप सिरिज साओमी १२ सार्वजनिक गरेको थियो । यसअन्तर्गत कम्पनीले साओमी १२, साोमी १२ प्रो र साओमी १२ एक्स बजारमा...

    प्रकाशित: शुक्रबार, पुष ३० २०७८

    पाँच गुणाले बढ्यो क्यूआर कोडबाट हुने भुक्तानी

    काठमाडौं, पुष ३० गते ।  पछिल्लो एक वर्षको अवधिमा क्यूआर कोड मार्फत हुने भुक्तानी पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान...

    प्रकाशित: बुधबार, पुष २८ २०७८

    क्यान इन्फोटेक २०२२ स्थगित

    काठमाडौं, पुष २८ गते ।  क्यान महासंघले आयोजना गर्दै आएको सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०२२’ अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड(१९ को तेस्रो लहर सुरु भएपछि सरकारले...

    प्रकाशित: मंगलबार, पुष २७ २०७८

    नोकियाका पाँच नयाँ फोन आउँदै

    काठमाडौं, पुष २७ गते । अमेरिकामा भएको सीईएस २०२२ मा नोकियाले आफ्ना पाँच बजेट फोन सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ मोडेलका फोन सुरुवाती चरणमा अमेरिकी बजारमा उपलब्ध...

    प्रकाशित: सोमबार, पुष २६ २०७८

    गुगल प्ले स्टोरमा फर्कियो खल्ती

      काठमाडौं, पुष २६ गते ।नेपालको लोकप्रिय डिजिटल वालेट खल्ती गुगल प्ले स्टोरमा पुनः उपलब्ध भएको छ । लगईन एक्सपायर हुँदा शुक्रबारदेखि गुगल प्ले स्टोरबाट हराएको खल्ती आइतबार रातिदेखि उपलब्ध भएको...

    प्रकाशित: आइतबार, पुष २५ २०७८

    रियलमीको फ्ल्यागशिप सिरिज जीटी २ प्रो सार्वजनिक

    काठमाडौं, पुष २५ गते ।   रियलमीले सस्तो मूल्यको फ्ल्यागशिप स्मार्टफोनका रुपमा आफ्नो पहिलो जीटी सरिजको स्मार्टफोन सन् २०२१ को मध्यतिर सार्वजनिक गरेको थियो । त्यसयता हामीले ‘अपर मिड रेन्ज’मा...

    प्रकाशित: शुक्रबार, पुष २३ २०७८

    हालसम्मकै पातलो स्मार्ट डिस्प्ले ल्याउँदै सामसङ

     काठमाडौं, पुष २३ गते ।  सामसङले विश्वको सबैभन्दा पातलो स्मार्ट डिस्प्ले ‘एम८०८’ सार्वजनिक गर्ने भएको छ । सामसङले सार्वजनिक गर्ने तयारी गरिरहेको यो एम८०८ डिस्प्लेमा अल्ट्रा थिन अप्टिकल प्रविधि...

    प्रकाशित: बिहिबार, पुष २२ २०७८

    टेलिकमको इन्टरनेट खपत दोब्बरले बढ्यो

    काठमाडौँ, पुस २२ गते । नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ । टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ...

    प्रकाशित: बुधबार, पुष २१ २०७८

    आउँदो साता सार्वजनिक हुँदै ‘वनप्लस १० प्रो’

    काठमाडौं, पुष २१ गते ।  बहुप्रतिक्षित स्मार्टफोन ‘वनप्लस १०’ प्रो यही जनवरी ११ तारिख अर्थात आउँदो मंगलबार विश्वबजारमा सार्वजनिक हुने भएको छ । चिनियाँ समय अनुसार मंगलबार २ बजे...