काठमाडौंः कोरोनाको त्रास हो या चलचित्रलाई पब्लिसिटी नगर्ने सोच l पछिल्लो समय थुप्रै निर्माताहरुले गुपचुपमै चलचित्रको घोषणा गर्ने र छायाङ्कन पनि भित्रै भित्रै l आगामी चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन पनि यसरी नै सुरु भएको छ l प्रेम कथामा आधारित रहने यस चलचित्रलाई अर्विन्द राज गुरुङले निर्देशन गर्दै छन् । कलाकार बुद्धि तामाङ र नायिकाद्दय रिश्मा गुरुङलाई राखेर l अर्विन्द राज प्रोडक्शन र आनजिग प्रोडक्शन युकेको सहकार्यमा निर्माण हुने चलचित्रमा निरमे प्रोडक्शन कुवेत र सुप्रिया तामाङको पनि निर्माणमा सहयोग रहनेछ ।