सोमबार ३० चैत्र, २०७७  |  Monday, April 12, 2021

logo-img
logo-img
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
logo-img
  • गृहपृष्‍ठ
  • सम-सामयिक राजनीति
  • संसद
  • बजार
  • साहित्य / कला
  • मनोरन्जन
  • खेलकुद
  • पर्यटन
  • कृषि
  • दस्तावेज
  • अन्तर्वार्ता
  • विश्व घटना
  • स्वास्थ्य
  • सुरक्षा/अपराध
  • अर्थ-बाणिज्य
  • बैंक-बीमा
  • प्रदेश
  • समाज
  • विकाश निर्माण
  • शिक्षा
  • महानगर
  1. गृहपृष्‍ठ
  2. बजार
  • थप बजार

    काठमाडौंमा बजार अनुगमनलाई तिब्र बनाइदै

    • न्यूज एजेन्सी नेपाल
    • चैत २४, २०७७ मंगलबार

    अ अ अ
    अ अ अ


    काठमाडौंः पछिल्लो समय बजारमा उपभोक्ता ठगिन थालेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई व्यापक बनाएको हो । जिल्ला प्रशासनले पहिलो चरणमा होटल, लजको सेवा तथा खाद्यवस्तुको अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । अनुगमनको क्रममा काठमाडौंको गंगवु बालाजु क्षेत्रको होटल लजको अनुगमनमा उपभोक्तालाई दिइने खाद्यवस्तु र सेवामा न्यून गुणस्तरको रहेको पाइएको छ । कतिपय होटल रेष्टुरेन्ट बिना दर्ता भई सञ्चालनमा रहेको पनि पाइएको छ । मंगलबार गरिएको अनुगमनमा मुख्यगरी सरसफाईलाई ध्यान नदिएको पाइएको छ । अनुगमन मुख्यगरी कारबाही गर्ने भन्दा पनि सचेतना र व्यवहार सुधार्नको लागि भएको प्रशासनले बताएको छ । अनुगमनलाई समूह बनाएर विभिन्न क्षेत्रमा गरिने समेत सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो ।

    अघिल्लो समाचार

    आहा रारा गोल्डकपः नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

    अर्को समाचार

    अप्रिलिया स्कुटर कुन मोडलको कति पर्छ?
  • थप सम्वन्धित समाचार
    • नयाँ बर्ष लक्षित नयाँ गाडी, कुन मोडलको कति मूल्य ?

      • न्यूज एजेन्सी नेपाल
      • चैत २९, २०७७ आइतबार

       काठमाडौंः  सरकारले गत हप्ता महङ्गा गाडी नेपालमा आयात गर्न दिने निर्णय गर्यो । एक बर्ष आगाडि यह…

    • शनिबारदेखि ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा आउने

      • न्यूज एजेन्सी नेपाल
      • चैत २७, २०७७ शुक्रबार

      भक्तपुर: आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फन पार्क&rsquo…

    • यती एयरलाइन्सको 'यती सस्तो' अफर

      • न्यूज एजेन्सी नेपाल
      • चैत २६, २०७७ बिहिबार

      काठमाडौंः यती एयरलाइन्सले तीन दिनका लागि सस्तो फ्लाइट अफर ल्याएको छ। कम्पनिका अनुसार प्रोमो कोड 'यत…

    • अप्रिलिया स्कुटर कुन मोडलको कति पर्छ?

      • न्यूज एजेन्सी नेपाल
      • चैत २४, २०७७ मंगलबार

      काठमाडौंः पछिल्लो समय बजारमा अप्रिला स्कुटरले युवा पुस्तालाई लोभ्याएको छ। अप्रिला  स्कुटर द…

    • 'एमआई नोट १०' तीन मोडलमा सार्वजनिक

      • न्यूज एजेन्सी नेपाल
      • चैत २३, २०७७ सोमबार

      काठमाडौंः  साओमीले नेपाली बजारमा रेड्मी नोट टेन स्मार्टफोन भित्र्याएको छ।बेस्ट–ईन–क्…

logo-img
  • GM Media Pvt. Ltd
  • Babarmahal, Kathmandu, Nepal
  • Mobile : +977-9851084194
  • Email : [email protected]al.com
  • गुहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • तस्बिर
  • प्रदेश समाचार
  • अर्थ समाचार
  • खेलकूद
  • विश्व समाचार
  • संसद

Copyright © GM Media Pvt. Ltd   |   All rights reserved.
Powered by