लेबनानमा इजरायली हमलामा ३ हिजबुल्लाह लडाकुको मृत्यु
फाल्गुण २९, २०८० मंगलबार
लेबनानको दक्षिणी गाउँ खिरबेट सेल्ममा रहेको एउटा घरलाई लक्षित गरी इजरायली हवाई हमलामा तीन हिजबुल्लाह सदस्यको मृत्यु भएको लेबनानी सैन्य स्रोतले बताएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।