पाकिस्तानको पञ्जावमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु
फाल्गुण ३०, २०८० बुधबार
पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको मुल्तान शहरमा आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।