सुडानी सेनाद्वारा ओमदुरमानमा राष्ट्रिय रेडियो, टिभी मुख्यालय नियन्त्रण

फाल्गुण ३०, २०८० बुधबार
सुडानी सेनाद्वारा ओमदुरमानमा राष्ट्रिय रेडियो, टिभी मुख्यालय नियन्त्रण

सुडानी सशस्त्र बल (एसएएफ) ले राजधानी खार्तूमको उत्तरपश्चिममा रहेको ओमदुरमान शहरमा रहेको राष्ट्रिय रेडियो र टेलिभिजन मुख्यालयलाई नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images