रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु

चैत्र २, २०८० शुक्रबार
रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु

रुसमा राष्ट्रपतीय निर्वाचनको मतदान शुरु भएको छ । रुसी मतदाताहरूले स्थानीय समयअनुसार शुक्रवार बिहान ८ बजेदेखि सुदूरपूर्व क्षेत्रमा कामचटका, चुकोटका र अन्य क्षेत्रहरूमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचनका लागि मतदान गर्न शुरु गरेका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images