इजिप्टका राष्ट्रपति र स्पेनी मन्त्रीबीच गाजाको अवस्थाबारे छलफल
चैत्र २, २०८० शुक्रबार
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले इजिप्टको राजधानी कायरोमा विदेश मामिला, युरोपेली संघ र स्पेनका सहयोग मन्त्री जोसे मानुएल अल्बारेससँग गाजा पट्टीको पछिल्लो घटनाक्रमबारे छलफल गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।