ईबा वल्र्ड वुमन्स बक्सिङका लागि चन्द्रकला, संगीता र सरस्वती छनौट
माघ २५, २०७९ बुधबार
भारतको राजधानी नयाँ दिल्लीमा यही मार्च १३ देखि २७ तारिखसम्म आयोजना हुने ईबा वल्र्ड वुमन्स बक्सिङ च्याम्पियनसिप २०२३ का चन्द्रकला थापा, संगीता सुनार र सरस्वती रानामगर छनोट भएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।