जोर्डनका विदेशमन्त्री र ब्राजिलका विदेशमन्त्रीबीच भेटवार्ता

चैत्र ७, २०८० बुधबार
जोर्डनका विदेशमन्त्री र ब्राजिलका विदेशमन्त्रीबीच भेटवार्ता

जोर्डनका विदेशमन्त्री अयमान सफादीले जोर्डनको राजधानी अम्मानमा आफ्ना ब्राजिलियन समकक्षी माउरो भिइरासँग भेटवार्ता गनुभएको छ । उनीहरुको वार्तापछि पत्रकार सम्मेलनमा सफादीले इजरायललाई गाजा विरुद्धको आक्रमण अन्त्य गर्न आह्वान गर्नुभयो । गाजा विरुद्ध इजरायली युद्ध एक आक्रामकता भएको उहाँको भनाइ छ । इजरायलले युद्ध अपराध गरिरहेको उहाँको आरोप छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images