टर्कीमा रेल्वे निर्माणका क्रममा जमिन भत्किँदा २ जनाको मृत्यु
चैत्र ९, २०८० शुक्रबार
उत्तरपश्चिमी टर्कीमा रेल निर्माण स्थलमा बिहीबार जमिन भत्किँदा दुई कामदारको मृत्यु भएको छ । फायर ब्रिगेड र खोज तथा उद्धार टोलीले दुई घण्टाको उद्धार कार्यपछि शव निकालेका थिए ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।