केन्याद्वारा मध्यकालीन आर्थिक योजना शुरु

चैत्र १०, २०८० शनिबार
केन्याद्वारा मध्यकालीन आर्थिक योजना शुरु

केन्याका राष्ट्रपति विलियम रुटोले मध्यमकालीन योजना शुरु गर्नुभएको छ । रुटोले मध्यकालीन योजना २०२३–२०२७ ले देशको आर्थिक वृद्धि, विशेष गरी तल्लो तहमा केन्द्रित रहने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images