गाजामा मृत्यु हुनेको संख्या ३२ हजार माथि पुगेपछि ब्लिन्केनको इजरायल भ्रमण

चैत्र ११, २०८० आइतबार
गाजामा मृत्यु हुनेको संख्या ३२ हजार माथि पुगेपछि ब्लिन्केनको इजरायल भ्रमण

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौं इजरायल भ्रमण गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images