गाजाको रफाहमा इजरायली आक्रमण गर्ने योजनाबिरुद्ध इजिप्ट र संयुक्त राष्ट्र संघको चेतावनी
चैत्र १२, २०८० सोमबार
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले आईतवार प्यालेस्टाइनीहरूलाई आफ्नो क्षेत्रबाट बिस्थापित गर्ने कदम अस्वीकार गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।