टर्कीका राष्ट्रपतिको प्रतिवद्धताः टर्कीलाई शिर्ष १० अर्थतन्त्रमा पु¥याउँछौँ
चैत्र १३, २०८० मंगलबार
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको हालका आर्थिक चुनौतिहरूको उल्लेख गर्दै आगामी वर्षहरूमा टर्कीलाई विश्वका १० ठूला अर्थतन्त्रहरूमा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।