दुतावासमा इजरायली आक्रमणको बदला लिन्छौँः सिरियाका लागि इरानी राजदुत

चैत्र २०, २०८० मंगलबार
दुतावासमा इजरायली आक्रमणको बदला लिन्छौँः सिरियाका लागि इरानी राजदुत

सिरियाका लागि इरानी राजदुत होसेन अकबरीले सोमवार सिरियाको राजधानी दमास्कसमा रहेको इरानी दुतावासमा इजरायलले गरेको आक्रमणको इरानले समान शक्तिका साथ जवाफ दिने प्रतिवद्धता गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images