दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँतेः पुलिसलाई थप ५ स्वर्ण

माघ २७, २०७९ शुक्रबार
दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँतेः पुलिसलाई थप ५ स्वर्ण

विभागीय टोली नेपाल पुलिस क्लवले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते च्याम्पियनसिप अन्तर्गत दोस्रो दिन शुक्रवार ५ वटा स्वर्ण पदक जित्न सफल भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images