इस्तानबुल गभर्नर कार्यालयमा भएको आगलागीमा मृत्यु हुनेको संख्या २९ पुग्यो

चैत्र २१, २०८० बुधबार
इस्तानबुल गभर्नर कार्यालयमा भएको आगलागीमा मृत्यु हुनेको संख्या २९ पुग्यो

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा मंगलवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या  २९ पुगेको इस्तानबुल गभर्नरको कार्यालयले जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images