टर्कीको वार्षिक मुद्रास्फीति दर मार्चमा ६८.५ प्रतिशत पुग्यो
चैत्र २२, २०८० बिहीबार
टर्कीको वार्षिक मुद्रास्फीति दर मार्चमा ६८.५ प्रतिशत पुगेको छ । फेब्रुअरीमा ६७.१ प्रतिशत रहेको थियो ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।