माल्टाका नयाँ राष्ट्रपतिद्वारा पदभार ग्रहण

चैत्र २३, २०८० शुक्रबार
माल्टाका नयाँ राष्ट्रपतिद्वारा पदभार ग्रहण

माल्टाका नयाँ राष्ट्रपति मिरियम स्पिटेरी डेबोनोले बिहीवार संसदको सर्वसम्मत प्रश्तावपछि माल्टाको ११ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images