इजरायलका लागि जासुसी गरेको आरोपमा टर्कीद्वारा ८ जना पक्राउ

चैत्र २४, २०८० शनिबार
इजरायलका लागि जासुसी गरेको आरोपमा टर्कीद्वारा ८ जना पक्राउ

टर्की प्रहरीले इजरायली गुप्तचर एजेन्सी मोसादलाई सूचना बेचेको आरोपमा आठ जनालाई पक्राउ गरेको देशका आन्तरिकमन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images