संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले गाजामा इजरायलको सैन्य रणनीति र जीवन बचाउनको लागि सहायता वितरणमा परिवर्तन गर्न आह्वान गर्नुभएको छ । उहाँले सहायता दिन पुगेका सात जनाको हत्यापछि इजरायलले गल्ती स्वीकार गरेको भएपनि पर्याप्त नहुने बताउनु भयो ।