दक्षिण पश्चिम पाकिस्तानमा बिष्फोटः २ जनाको मृत्यु, १० घाइते
चैत्र २७, २०८० मंगलबार
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक बजार क्षेत्रमा भएको बम विस्फोटमा दुई जनाको मृत्यु भएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।