रुवाण्डाले नरसंहारको ३० औं वार्षिकोत्सव मनायो

चैत्र २७, २०८० मंगलबार
रुवाण्डाले नरसंहारको ३० औं वार्षिकोत्सव मनायो

सन् १९९४ मा टुत्सी बिरुद्धको नरसंहारको ३० औं वार्षिकोत्सव मनाउन रुवाण्डाले आईतवारबाट एक हप्ता राष्ट्रिय शोक र सय दिनको सम्झना शुरु गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images