म्यान्मारले आ.व.२०२३–२४ मा सिमी र दालको निर्यातबाट १ अर्ब ४८ करोड अमेरिकी डलर कमायो

चैत्र २७, २०८० मंगलबार
म्यान्मारले आ.व.२०२३–२४ मा सिमी र दालको निर्यातबाट १ अर्ब ४८ करोड अमेरिकी डलर कमायो

म्यानमारले आर्थिक वर्ष २०२३–२४ मा १७ लाख टनभन्दा बढी सिमी र दालको निर्यातबाट १ अर्ब ४८ करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको वाणिज्य मन्त्रालयले बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images