दमास्कसस्थित वाणिज्य दुतावासमा इजरायलको आक्रमणको जवाफ दिन्छौँः इरान

चैत्र २८, २०८० बुधबार
दमास्कसस्थित वाणिज्य दुतावासमा इजरायलको आक्रमणको जवाफ दिन्छौँः इरान

इरानका विदेशमन्त्री हुसेन अमिर–अब्दुल्लाहियानले इजरायलले दमास्कसस्थित आफ्नो वाणिज्य दुतावासमा गरेको आक्रमणको आवश्यक जवाफ दिने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images