सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटायो

माघ २९, २०७९ आइतबार
सरकारले चालु आर्थिक वर्षको बजेट १४ प्रतिशतले घटायो

उप्रधान तथा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार घटाउनुभएको छ ।  आईतवार प्रतिनिधि सभाको बैठकमा चालु आर्थिक बजेटको अर्धवार्षिक समिक्षाको सर्वेक्षण प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्दै २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट घटाएका हुन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images