संसदमा पूर्व एमाले सांसदहरुको एमाले अर्थमन्त्रीलाई प्रश्न, कसले के भने
माघ २९, २०७९ आइतबार
पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले एमाले सांसद एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थतन्त्रको सुधार र न्युनतम साझा कार्यक्रमको तादात्म्यता कसरी मिल्यो भन्दै प्रश्न गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।