संयुक्त राष्ट्र प्रमुखद्वारा सुडानमा युद्धविरामका लागि विश्वव्यापी दबावको आह्वान
बैशाख ४, २०८१ मंगलबार
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा दुई सैन्य गुटहरू बीचको सैन्य द्वन्द्वमा एक वर्षदेखि युद्धविरामका लागि विश्वव्यापी दबाबको लागि आह्वान गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।