केन्यामा बाढीका कारण १३ जनाको मृत्यु, १५ हजार बिस्थापितः संयुक्त राष्ट्रसंघ

बैशाख ५, २०८१ बुधबार
केन्यामा बाढीका कारण १३ जनाको मृत्यु, १५ हजार बिस्थापितः संयुक्त राष्ट्रसंघ

भारी वर्षा र त्यसपछि आएको अचानक बाढीका कारण केन्यामा कम्तिमा १३ जनाको मृत्यु भएको छ । करिव १५ हजार अन्य विस्थापित भएको संयुक्त राष्ट्रसंघको मानवीय निकायले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) काअनुसार मार्चको अन्तिम साता वर्षायाम (मार्चदेखि मे) शुरु भएको थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images