संयुक्त राष्ट्र प्रमुखद्पारा मध्यपूर्वमा संकट ननिम्त्याउन कदम चाल्न आह्वान

बैशाख ७, २०८१ शुक्रबार
संयुक्त राष्ट्र प्रमुखद्पारा मध्यपूर्वमा संकट ननिम्त्याउन कदम चाल्न आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यपूर्वमा संकटबाट बच्न तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रका शिर्ष अधिकारीले सुरक्षा परिषद्को त्रैमासिक खुला बहसमा प्यालेस्टाइन प्रश्नसहित मध्य पूर्वको अवस्थामा टिप्पणी गर्नुभएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images