अमेरिकाद्वारा प्यालेस्टाइनको अनुरोधको बिरोधमा मतदान

बैशाख ७, २०८१ शुक्रबार
अमेरिकाद्वारा प्यालेस्टाइनको अनुरोधको बिरोधमा मतदान

संयुक्त राज्य अमेरिकाले बिहीवार सुरक्षा परिषद्मा संयुक्त राष्ट्रको पूर्ण सदस्यताको लागि प्यालेस्टाइनको अनुरोधको बिरूद्ध मतदान गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images