पाकिस्तानको कराँचीमा विदेशी नागरिकको गाडीमा आक्रमणः २ आतङ्ककारीको मृत्यु

बैशाख ८, २०८१ शनिबार
पाकिस्तानको कराँचीमा विदेशी नागरिकको गाडीमा आक्रमणः २ आतङ्ककारीको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा विदेशी नागरिकहरूको सवारीमा भएको आक्रमणमा कम्तीमा दुई आतङ्ककारीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको प्रहरीले बताएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images